• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

राजनीतिक दलहरुको केन्द्रमा मधेस

64x64
नवीन झा बुधबार, असोज १२, २०७९  २०:५६
1140x725

जनकपुरधाम- सत्ता गठबन्धनलाई सिट बाडफाँटमा परेको सकसको केन्द्रमा छ, मधेस प्रदेश। एमालेले चलाइरहेको पार्टी प्रवेशको लहरको केन्द्रमा पनि मधेस नै छ। राप्रपादेखि नयाँ खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीसम्मले पनि मधेसमै गतिविधि बढाइरहेका छन्। यसरी सत्ता पक्षदेखि प्रमुख प्रतिपक्षीसम्मको ध्यान मधेसमै केन्द्रित भएको देखिन्छ।

विभिन्न पार्टीहरुले मधेसमा आफ्नो प्रभाव बढाउन प्रयत्न गरिरहँदा मधेस केन्द्रित दलहरु जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी पनि आफ्नो राजनीतिको आधार क्षेत्र बचाउन प्रयत्नशील नै देखिन्छन्।

एमाले अध्यक्ष केपी ओली अघिल्लो शनिबार जनकपुर–जयनगर रेल नै चढेर धनुषा- २ मा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए। त्यसअघि उनी जनकपुर उपमहानगरमै आयोजित पार्टी प्रवेश कार्यक्रममा पनि सहभागी भएका थिए।

यता सत्ता गठबन्धन पनि पछिल्लो समयमा मधेसमा अल्झेको देखिन्छ। प्रत्यक्षतर्फका  १ सय ६५ सिटको बाँडफाँट गर्न केन्द्रित छलफलहरुको गाँठो मधेस प्रदेशको ३२ सिटमा आएर अडकिएको देखिन्छ। मधेसमा कांग्रेस र जसपाले धेरै सिटमा दोहोरो दाबी प्रस्तुत गरिरहेका छन्। जसकारण गठबन्धनको बैठक अघिल्लो हप्ता प्रभावित भएका थिए।

कांग्रेसको मधेस प्रदेश समितिले औपचारिक बैठक नै गरेर प्रतिनिधि सभा र प्रदेश सभामा ६० प्रतिशत सिट आफूसँग राखेर मात्र तालमेल गर्न पार्टी नेतृत्वलाई सुझाएको थियो। यद्यपि पार्टी नेतृत्व आफूहरुले सुझावमा अडिग रहनेमा स्थानीय कांग्रेस नेताहरु ढुक्क छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

पार्टी महाधिवेशनपछि संगठन चलायमान रहेकाले स्थानीय तहको निर्वाचनमा पनि कांग्रेस मधेस प्रदेशको पहिलो दल भएको थियो। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि कांग्रेस एक्लैले बहुमत ल्याउन अवस्था रहेको स्थानीय नेताहरु बताउँछन्। पार्टी केन्द्रलाई त्यसको जानकारी पटकपटक गराइएको पनि उनीहरुको भनाइ छ।
 
तर गठबन्धनमा जसपाले मधेस प्रदेशमा बहुमत ल्याउने गरी र प्रतिनिधिसभामा सबैभन्दा बढी सिट पाउनुपर्ने अडान लिएको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले मधेसमा आफूलाई सबै भन्दा बढी सिट नदिइए निर्वाचनमा तालमेल नै हुन नसक्ने अडान राखिरहेका छन्। त्यही अडान स्वरुप अघिल्लो हप्ता बसेको गठबन्धनको दुइटा बैठक नै बहिष्कार गरेका थिए।

जनकपुरका बस्ने विश्लेषक तथा लेखक मनोज साहले दलहरुको बीचमा मधेसमा को बलियो भन्न्ने होडबाजी देखिएको टिप्पणी गरे। साहले अघिल्लो निर्वाचनमा मधेसमा प्रचार समेत गर्न आउन नसकेका एमाले अध्यक्ष ओली अहिले मधेसका गाउँ गाउँ पुगेर पार्टी प्रवेशमार्फत् त्यही सन्देश दिन खोजीरहेको बताए।

मधेसलाई आफ्नो आधारभूमी दाबी गर्ने कांग्रेस पनि मधेस आन्दोलनपछि पहिलो पटक यहाँ आफूलाई बलियो महसुस गरिरहेको साहको भनाइ छ। उनी भन्छन, 'मधेसमा स्थानीय कांग्रेसीहरु धेरै पछि आफूलाई बलियो ठानिरहेको अवस्था छ। त्यसको मुख्य कारण विगत पाँच बर्षमा मधेस केन्द्रित दलहरुले संगठनमा ध्यान नदिनु हो।' मधेसमा काग्रेस र एमालेको संगठन अवस्थामा पछिल्लो समय व्यापक सुधार देखिएको भन्दै साहले त्यसको प्रभाव निर्वाचनमा पर्ने बताए।

एमाले नेता सत्यनारायण मण्डलले पनि आफूहरु मधेसमा पहिलो शक्ति बन्ने दाबी गरे। नेपाल लाइभसँग कुरा गर्दै उनले संगठन र विचार दुवैको हिसाबले आफूहरु मधेसमा सबल रहेको उनको दाबी छ। उनले अघिल्लो निर्वाचनको बेला आफूहरुको विरुद्धमा फैलाइएको भ्रम चिरिएको उनको भनाइ छ।

यस्तै दाबी कांग्रेसको मधेस प्रदेश समितिका अध्यक्ष कृष्ण यादवको पनि छ। यादवले मधेसमा कांग्रेस सधै बलियो रहेको र आज पनि एक्लै पहिलो पार्टी बन्ने ल्याकत राख्ने दाबी गरे। तर यादवले केन्द्रीय निर्णय अनुसार गठबन्धनमै जाने र गठबन्धनलाई नै जिताउने गरी अघि बढेको बताए।

मधेसमा कांग्रेसको शक्तिसँग कसैले पनि भिड्ने अवस्था नरहेको यादवको दाबी छ। उनले मधेस सधैँ काग्रेसको पक्षमा रहेको र अहिले पनि मधेसमा कांग्रेसको त्यही अनुसार चहलपहल देखिएको बताए। 'गठबन्धनमा पनि यो कुरा सबैले स्वीकार गरेकै छन', यादवले नेपाल लाइभसँग भने, 'तर सबैको चित्त बुझाएर नै हामी अगाडि बढ्ने सोचमा छौँ।'  
 

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  २०:५६
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो बिहीबार, भदौ १८, २०८३
बाढी–पहिरोले रसुवा, धादिङ, मुगु र सिन्धुपाल्चोकका सडक अवरुद्ध बिहीबार, भदौ १८, २०८३
केनको दुई गोलमा बायर्नको जित बिहीबार, भदौ १८, २०८३
शव पहिचानका लागि डीएनए परीक्षण : मृतकका कुन-कुन आफन्तले दिन सक्छन् रगतको नमुना ? बिहीबार, भदौ १८, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्