• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

हिमालय शमशेर जबराको अनुभव– अहिले त परिवारभित्रै खुम्चियो दशैं

64x64
नेपाल लाइभ सोमबार, असोज १७, २०७९  १८:०२
1140x725

काठमाडौं– प्रसंग २०७५ सालको दशैंको हो। असोजको मध्य ढल्किसकेको त्यो समय काठमाडौंमा चिसो सुरु भइसकेको थियो। मलमासका कारण अघिल्ला वर्षहरुको भन्दा यस वर्ष चाडबाडहरुको तिथिमिति केही पछाडि धकेलिएको थियो।

अघिल्ला दिनहरु भन्दा केही चिसो अनुभव भएको थियो। त्यही आर्द्रताबीच हामी भने पुराना दशैं अनुभव सुन्न नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबरालाई भेट्न निस्कियौं।

‘जाडो बढ्दै गरेको बिहान, लामो छुट्टिको समय, बागमतीको सफा अनि कलकल बगिरहेको पानी, साथीभाइसँग मिलेर प्रत्येक दिन बागमतीमा गई झ्याम्म हाम फाल्नुको बेग्लै अनुभूति हुन्थ्यो’, सुरुवातमै रोमाञ्चक मोडमा देखिएका पूर्व गभर्नर जबराले दशैंका पुराना दिन सम्झिन सुरु गरे। एकै वाक्यमा पुराना दिनमा फर्किएका जबराको अनुहारको भावभंगीमा हेर्दा यस्तो लाग्थ्यो उनीभित्र अनुभूतिको अपार खजाना छ। जो हतारहतार बाहिर आउन खोजिरहेछ।

Himalaya_Shamsher1664185621.jpg

आफू बालक छँदा दुर्गा लागेसँगै प्रत्येक दिन फरक–फरक देवीका मन्दिर तथा शक्तिपीठहरुमा पुगेको संझना उनमा ताजै छ। भने, ‘दसै दिन देवीका मन्दिरहरुमा पुग्थ्यौं। हिँड्दै भद्रकाली, शोभाभगवती लगायतका मन्दिरमा पुगेको अझै याद आउँछ।’

केही नोस्टाल्जिक देखिएका उनलाई राणा शासनको बेलामा बुवाआमासँग प्रत्येक आफन्तको घर–घरमा गएर टिका लगाउँदाको दशैं सबैभन्दा रमाइलो दशैं लाग्दो रहेछ। तर, हिजोआज त्यस्तो परम्परा हराउँदै गएको त्यति चित्त बुझ्दैन उनलाई। ‘परिवार–परिवारको मिलन हुने त्यो परम्पराको अहिले अन्त्य नै भइसक्यो,’ केहीबेर हामीतीरबाट ध्यान हटाएका उनी पुनः सम्वादमा जोडिए, ‘नमजा लाग्छ, कि अहिले त दशैं आफ्नो परिवार भित्रै खुम्चिएको छ।’

उमेरले ९४* पुगेका जबरालाई अहिले दशैं नजिकिएको प्रष्ट थाहा छ। गाउँघर, सहरबजारमा चहलपहल बढेको पनि हेक्का रोखेका छन्। तर, यसको संस्कृतिक महत्व दिन प्रतिदिन घट्दै गएकोमा उनमा तीव्र असन्तुष्टि रहेछ। ‘पहिले दशैंलाई सांस्कृतिक रुपमा निकै महत्वका साथ हेरिन्थ्यो। अहिले मान्छेहरुले आफ्नो सभ्यता, संस्कृति भुल्दै जान थाले। दशैं त अचेल देखावटी र बजारिया भएको छ।’

पछिल्ला दशैं रमाइलो नबन्नुमा उनले मानिसको जीवनशैली र बजारका अलावा केही फरक खालको तर्क पेस गरे। त्यो हो मूलुक धर्म निरपेक्ष बन्नु। ‘मूलुक धर्म निरपेक्ष हुँदा पहिलेको भन्दा हामीबीचमा आपसी सद्भाव हराएको हो कि भन्ने लाग्छ। यसले गर्दा पनि हाम्रा सम्पदा र संस्कृतिमा आवश्यक हेरचाह पुगेको देखिँदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

himalaya_Samsher_41664185620.jpg

कुराकानीको लामो समय पछिल्ला दशैं मनाउने शैलीमा आएको भिन्नतामा अलमलिएका जबरा यस बीचमा दिइने बिदालाई निकै महत्वपूर्ण ठान्छन्। ‘चाहे विद्यार्थी, जागिरे वा लाहुरे नै किन नहुन्, सबैलाई दशैंको बिदाले निकै महत्व राख्छ,’ उनी फेरि पुराना दिनमै फर्किए, ‘वर्षा सकिएर हिँउदको सुरुवाती यो समय घुम्न, रमाइलो गर्न बडो आनन्द मिल्छ। हामी स्कुल छुट्टि हुने बित्तिकै यो बेला घरमा बासै हुन्थेन। साथीभाइसँग खेल्न निस्किहाल्थ्यौं। त्यसमाथि यतिबेला गाउँघरको वातावरण त निकै मनमोहक हुन्छ।’

तर, दशैं लगायत धेरै चाडपर्वमा दिइने बिदामा सरकारले यसपटकदेखि कटौती गरेको छ। यसले गर्दा पनि यसपटकको दशैं ‘हतारको दशैं’ हुने उनले टिप्पणी गरे। ‘पहिला दशैं बिदा लामो समयसम्म हुथ्यो। सबैजना आफ्नो जन्मथलो जान्थे। परिवार, आफन्तसँग भेटघाट हुन्थ्यो, सम्बन्ध नवीकरण गर्न यथेष्ट समय मिल्थ्यो। तर, अहिले त बिदा पनि घट्यो, दशैंको महत्व पनि घट्यो।’

दशैंको सांस्कृतिक महत्व घटेसँगै जबरालाई दशैं मनाउनेको संख्या पनि घटेझैं लाग्दो रहेछ। काठमाडौंमा दशैंका बेला हुने चहलपहलले दशैं मनाउनेको संख्या बढेको मान्न नसकिने उनको तर्क छ। भन्छन्, ‘पहिले–पहिले दशैंमा सुनसानजस्तै हुने काठमाडौंमा हिजोआज चहलपहल बढेको देखिन्छ। तर, यसले दशैं मनाउनेको संख्या बढेको पुष्टि गर्दैन।’

Xtrem

Xtrem

himalaya_Samsher_31664185620.jpg


नेपाल लाइभ अर्काइभबाट। *केही विषयहरु हटाइएको तथा सम्पादन गरिएको छ।

प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  १८:०२
  • #दशैं_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्