• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कार्यकालको अन्त्यमा सभामुख सापकोटाले अध्यक्ष लीलाई बोलाउनुको अन्तर्य

64x64
ईश्वर बराल बुधबार, भदौ २९, २०७९  २१:००
1140x725

काठमाडौं– प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चानशुको नेपाल भ्रमणले काठमाडौंमा विभिन्न किसिमका चर्चाहरु चलिरहेका छन्।

सोमबार अपराह्न काठमाडौं उत्रिएका ली मंगलबार साँझसम्म उच्चस्तरीय भेटमा व्यस्त रहे भने बुधबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरे। सभामुख सापकोटाकै निमन्त्रणामा काठमाडौं आएका अध्यक्ष ली र सापकोटा बीच ६ बुँदे समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ।

उक्त समझदारीमा दुवै पक्षले आपसी विश्वास सुदृढ र विकास गर्न एक अर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगाेलिक अखण्डताको सम्मान गर्ने, साथै एक अर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिने विषयमा सहमति भएको उल्लेख गरिएको छ।

त्यस्तै, दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्कको आदानप्रदान गर्ने विषय पनि समझदारीमा उल्लेख गरिएको छ। दुई सरकारकाबीच सहमति भएबमोजिम बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत समेत दुई राष्ट्रहरूबीच अन्तरआवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने विषय उक्त समझादारीमा भएको भेटपछि सभामुखको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सभामुखको चासो

६ बुँदा मध्ये पाचौँ नम्बरको बुँदामा बिआरआईलाई अगाडि बढाउन सहजीकरण गर्ने भन्ने सभामुखको चासोलाई भने अर्थपूर्णरुपले हेरिएको छ। चालु संसदको कार्यकालको आखिरी दिनमा सभामुखले बिआरआईको विषयलाई संसदको विषय बनाउनुले उनको राजनीतिक पक्षधरता देखिएको बताउँछन् सापकोटालाई नजिकबाट जानेका एक राजनीतिक विश्लेषक।

ती विश्लेषकका अनुसार ली को भ्रमण सापकोटाको जोडबलमा भएको हो। सापकोटाले जोडबल गर्नुमा संसदबाट एमसिसि पास हुनु हो। वास्तवमा सापकोटा एमसीसीलाई कुनै पनि हालतमा संसदबाट अनुमोदन हुन नदिने पक्षमा थिए। जब संसदमा एमसीसी पास हुने दिशा तर्फ गयो सापकोटाले उनको मन खाएका केहि बुद्धिजीविलाई आफ्नो निवासमा बोलाउँदै आफू जुनसुकै हदमा गएर एमसीसी रोक्ने धारणा राखेका सापकोटासँग भेट भएका एक बुद्धिजीविले बताए। 

साथै, सापकोटाले आफूले राष्ट्रियताको विषयमा हदैसम्म गएर भएपनि एमसीसी रोक्ने र त्यसमा आफ्नो पक्षमा बोल्न, लेख्न आग्रह गरेका थिए। तर आफ्नो माउ पार्टीका  अध्यक्ष प्रचण्डले जसरी भएपनि एमसीसी पास गर्न प्रधानमन्त्री देउवासँग मिलेर एमसीसी मुख्यालयमा पत्र लेखेको कुरा बाहिर आएपछि सापकोटाले बाध्य भएर संसदमा टेबुल भएको एमसीसी प्रक्रियामा लगेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, देउवाको नेतृत्वमा सरकार बनेपछि चीनसँग सम्झौता भएका केहि ठूला परियोजना खोसेर भारतलाई दिएपछि नेपाल भारत तथा पश्चिमाहरूको पक्षमा खुलेको चर्चा हुन थालेको छ। तर माओवादी संस्थापन पक्ष यसकाे विपक्षमा रहेको संसदमा व्यक्त माओवादी सांसदहरू लगायत महासचिव देव गुरुङका अभिव्यक्तिले पुस्टि गर्छन्। 

यस्तो राजनीतिक परिस्थितिमा माओवादी पृष्ठभूमीका सभामुख सापकोटाले चिनियाँ पक्षका तथा राष्ट्रपति सी चिनफिङपछि दोस्रो वरियताका नेता ली लाई निमन्त्रणा गरेर नेपाल चीनको पक्षमा र चीनसँग साझेदारी गर्न प्रतिबद्ध रहेको पुष्टि गर्न खाेजेको सापकोटासँग भेट गरेका ती बुद्धिजीवि बताउँछन्। 

तर सभामुख निकट स्रोत भने लीको भ्रमणले नेपालको संसदीय व्यवस्थालाई नियालिरहेको चीनले संसदले खेलेको भूमिकालाई लिएर सम्बन्ध बढाउन खोजेको बताउँछ। चीनले नेपालको संसदबाट केहि नयाँ कुरा सिक्न चाहेकोले पनि चीनले सम्बन्ध अगाडि बढाउन चाहेको र यसलाई त्यसरीनै हेर्न उचित हुने दाबी गर्छ सापकोटा निकट स्रोत। 

चीन यो क्षेत्रको 'स्टेकहोल्डर'

यता, परराष्ट्रविद् निश्चलनाथ पाण्डे भने यो भ्रमणलाई चुनावसँग जोडेर हेर्न उपयुक्त हुने बताउँछन्। सभामुखसँग भएका समझदारीहरूलाई त्यति आश्चर्य मान्न नपर्ने नेपाल लाइभसँको कुराकानीमा पाण्डेले बताए।

उनी भन्छन्,‘चुनावको बेलामा सबै राष्ट्रहरुको नेपालमा प्रतिस्पर्धा हुने देखिएको छ। चुनावपछि एउटै दलको एकमना सरकार बन्ने सम्भावना नरहेकोले चीनको यो दौडधुप बढेको हो। यसले चीन आफूपनि यो क्षेत्रको 'स्टेकहोल्डर' हो भन्ने पुष्टि गर्न खोजेको पनि देखिन्छ।’ 

एमाले नेता तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भने सापकोटाले आफ्नो क्षेत्राधिकार बाहिर गएर बिआरआईको विषयमा समझदारी गरेको बताउँछन्। सापकोटालाई संसदीय मूल्य मान्यता थाहानै नभएकाले जाँदाजाँदै के के गर्छन् त्यसमा खास टिप्पणी गरिरहन नपर्ने उनले बताए।

‘सभामुखलाई संसदको क्षेत्राधिकार बारे जानकारी छैन। के गर्ने के नगर्ने भन्ने थाहा नभएकोले के के सम्झौता गर्छन् त्यसमा टिप्पणी गर्न आवश्यक छैन,’ रिजालले नेपाल लाइभलाई बताए।
 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  २१:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
विपद्का बेला राजनीतिक सहमति कायम राखेर अघि बढ्न रविको जोड बिहीबार बसेको सचिवालय बैठकमा सभापति लामिछानेले उक्त कुरामा जोड दिएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए । बिहीबार, भदौ १८, २०८३
कुलमानले प्रधानमन्त्री बालेनलाई सिकाए सुरुङभित्र फसेकाको उद्धार गर्ने तरिका भेटमा अध्यक्ष घिसिङले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा देखेका, बुझेका र गर्नुपर्ने विषयमा सुझाव दिएका छन् । बिहीबार, भदौ १८, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरिएको मन्त्रिपरिषद् सचिवालयले जनाएको छ। बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
विपद्का बेला राजनीतिक सहमति कायम राखेर अघि बढ्न रविको जोड बिहीबार, भदौ १८, २०८३
नौ दिनपछि लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट निकालियो २ शव बिहीबार, भदौ १८, २०८३
कुलमानले प्रधानमन्त्री बालेनलाई सिकाए सुरुङभित्र फसेकाको उद्धार गर्ने तरिका बिहीबार, भदौ १८, २०८३
विनाशकारी बाढीपछि तत्काल उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि समन्वित पहल गर्न नेपाल डेभलपमेन्ट वाचले गर्यो आग्रह बिहीबार, भदौ १८, २०८३
कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्