• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

घरजग्गा कारोबार, हुण्डी र सम्पत्ति शुद्धीकरणको कानुन संशोधन हुँदै, मुलुकी ऐनमार्फत् क्यासिनोलाई पनि कडाइ गरिने 

64x64
नेपाल लाइभ बुधबार, भदौ १५, २०७९  १८:१६
1140x725

काठमाडौं– सरकारले घरजग्गा कारोबार, हुण्डी, क्यासिनो र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनलाई कडा बनाउने तयारी गरेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसका लागि केही नेपाल ऐनमार्फत् मुलुकी अपराध संहिता संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव धनराज ज्ञवालीले सम्पत्ति शुद्धीकरणको लागि सरकारले नेपाल ऐनमा चारवटा ऐन संशोधन गर्न लागेको जानकारी दिए। 

बुधबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा गरेको छलफलमा बोल्दै ज्ञवालीले सरकारले वित्तीय अपराध र आतंकवादी गतिविधिसँग संलग्न आर्थिक क्रियाकलापको निगरानी गर्ने अन्तर्राष्ट्रिय कार्यदल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को मापदण्डलाई प्राथमिकता दिएर नेपाल चार वटा ऐन संशोधन गर्न लागेको जानकारी दिए। 

उनले सम्पत्ति शुद्धीकरण ऐनमा ४० वटा कसुरमा अनुसन्धान गर्ने निकायहरु फरक भएको र अनुसन्धानमा तालमेल हुन नसकेकाले ऐन संशोधन गर्न लागेको बताए। उनले भ्रष्टाचारमा मुद्दा चलाएर अख्तियार अनुसन्धानले भ्रष्टाचार गरेको ठहर गरेर बिगो जरिवाना गर्ने तर त्यस्तो भ्रष्टाचारजन्य सम्पत्ति लगेर व्यापार व्यवसायमा गरिएको लगानीको अनुसन्धान सम्पत्ति शुद्धीकरण विभागले गर्ने अवस्थाको अब अन्त्य हुने बताए। 

सचिव ज्ञवालीले सम्पत्ति सम्बद्ध कसुरमा जुन निकायले अनुसन्धान गरे पनि सम्पत्ति शुद्धीकरणको अनुसन्धान त्यही बेला गर्नेगरी कानुन परिर्माजन गर्न लागेको बताए। विश्वमा सम्पत्ति शुद्धीकरणको ठाउँ भनेको क्यासिनो मानिने भएकाले नेपालको पर्यटन ऐन संशोधन गरी क्यासिनोको सञ्चालनको लागि लाइसेन्स लिने व्यवस्था परिर्वतन गर्ने उनको भनाइ छ। 

सचिव ज्ञवालीले पछिल्लो समय हुण्डीको कारोबार सबैभन्दा जोखिमपूर्ण बन्दै गएकाले अपराध संहितामा नै संशोधन गरेर हुण्डीलाई अपराध सरह फौजदारी कसुर बनाएर लैजानेगरी ऐनमा संशोधन गर्न खोजेको जानकारी दिए। 

उनले घरजग्गा कारोबारलाई पनि परम्परागत किन्ने र बेच्नेको सहमतिभन्दा पनि रियल स्टेड कम्पनीमार्फत् कारोबार गर्नुपर्ने कानुनी व्यवस्था गर्न लागेको बताए। सचिव ज्ञवालीले वित्तीय अपराधमा राजनीतिज्ञ र कर्मचारीहरुको बुझाइमा एकरुपता नभएकाले त्यसमा एकरुपता हुनुपर्ने बताए। 

‘केही नेपाल ऐनलाई संशोधन गर्ने गरी बिहीबार संसद्‌मा छलफल हुँदैछ। संशोधन ऐनले चार/पाँचवटा बुँदालाई समेटेको छ,’ उनले भने, ‘सम्पत्ति शुद्धीकरण गर्ने ४० वटा ऐनमा अनुसन्धान गर्ने नियकायहरु फरक–फरक छन्। तर, सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोजन गर्ने काम विभागलाई दिइएको छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

जटिल वित्तीय अपराधमा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गर्नेगरी ऐन परिर्वतन गर्न खोजिएको उनको भनाइ छ। ‘विश्वमा सम्पत्ति शुद्धीकरणको ठाउँ भनेको क्यासिनो मानिन्छ। हाम्रोमा क्यासिनो नियमन राम्रो छैन’, उनले भने। 

क्यासिनोको सञ्चालनको लागि लाइसेन्स लिने व्यवस्था गरे पनि प्रभावकारी नभएको भन्दै उनले त्यसलाई ऐनमा नै ल्याएर पर्यटन ऐनलाई संशोधन गर्न खोजिएको स्पष्ट पारे। 

‘हुण्डी कारोबार सबैभन्दा जोखिमको क्षेत्रमा पर्छ। अपराध संहितामा संशोधन गर्दै हुण्डीलाई फौजदारी कसुर नै बनाएर लैजानेगरी त्यो ऐनमा संशोधन गर्न खोज्दैछौं,’ उनले भने, ‘अर्को घरजग्गा कारोबारमा विश्वका अन्य मुलुकमा दर्ता भएका रियल स्टेडबाहेकले गर्न मिल्दैन।’

सरकारले राजपत्रमा प्रकाशित गरेको क्षेत्रमा घरजग्गा कारोबार गर्ने रियल स्टेडहरु दर्ता नभइ कारोबार गर्न नपाउने व्यवस्था गर्ने तयारीमा गरेको उनले जानकारी दिए। ‘अहिले सम्पत्ति शुद्धीकरणमा वास्तविक धनी पहिचान सबैभन्दा ठूलो समस्या छ। धनी पहिचानसम्बन्धी व्यवस्थालाई स्पष्ट पारेर ऐन संशोधन गरेका छौं,’ उनले भने, ‘वित्तीय अपराधमा राजनीतिज्ञ र कर्मचारीहरुको बुझाइमा एकरुपता छैन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तै कानुन, न्याय तथा संघीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले सम्पत्ति शुद्धीकरणको विषयमा राजनीतिज्ञ, व्यवसायीलगायत नयाँ सोचमा जान नसकेको बताए। उनले सम्पत्ति शुद्धीकरणको विषयमा परम्परागत सोचबाट नै अगाडि बढिरहेको उल्लेख गरे। सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान गर्ने कर्मचारी नै डराउने गरेको उनको भनाइ छ। सचिव सापकोटाले नेपालमा ‘क्यास’ अर्थतन्त्रबाट ‘प्लाष्टिक’ अर्थतन्त्रमा नगएसम्म समस्या समाधान नहुने दाबी गरे। 

‘हाम्रोमा कसैले विगतमा १ करोड राजश्व तिर्ने गरेको थियो। यो वर्ष १ अर्ब ल्यायो। त्यो पैसा लिने गरिन्छ तर कहाँ र कसरी ल्यायो भन्ने हेर्ने गरिएको छैन,’ उनले भने। उनले अन्तर्राष्ट्रिय रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन विगतकोभन्दा कडा आउने बताए।

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे
सम्बन्धित सामग्री
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन मंगलबार, असोज २७, २०८३
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्