• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मृतकका नाममा सामाजिक सुरक्षा भत्ता वितरण

64x64
रासस आइतबार, साउन १५, २०७९  १४:११
1140x725

तनहुँ– तनहुँका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ। जिल्लाका देवघाट, ऋषिङ, घिरिङ, आँबुखैरेनी, बन्दीपुर तथा  म्याग्द गाउँपालिका तथा शुक्लागण्डकी, भानु र  भिमाद नगरपालिकाले मृत्यु भइसकेका व्यक्तिका नाममा समेत भत्ता वितरण गरेको पाइएको हो।

देवघाट गाउँपालिकामा आव २०७७/७८ मा चार जना मृत्यु भइसकेकामा लाभग्राहीको नाममा ४८ हजार १०० भत्ता वितरण भएको छ। देवघाट–५ का विहारीलाल सापकोटाका नाममा दोस्रो चौमासिकमा १२ हजार, सोही वडाका तुलसी सुवेदीको नाममा दोस्रो चौमासिकमा १२ हजार, देवघाट–३ का धनमाया पौडेल क्षेत्रीका नाममा दोस्रो चौमासिकमा १२ हजार र सोही वडाका अम्मरबहादुर थापाका नाममा तेस्रो चौमासिकमा १२ हजार भत्ता वितरण भएको छ।

सापकोटाको विसं २०७७ पुस १७, सुवेदीको २०७७ माघ ३०, क्षेत्रीको २०७७ पुस १८ र थापाको २०७७ चैत ४ गते मृत्यु भएको थियो। सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ को दफा १२ मा लाभग्राहीको मृत्यु भएमा मृत्यु दर्ताको सूचना फारामबमोजिम स्थानीय तहको मूल अभिलेखकबाट लगत कट्टा गर्नुपर्ने व्यवस्था छ।
 
ऋषिङ गाउँपालिकामा तीन मृत्यु भइसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता वितरण भएको छ। वडा नम्बर ७ का भिमबहादुर दमाईंका नाममा प्रथम चौमासिकमा तीन हजार, विष्णुमाया आलेका नाममा प्रथम चौमासिकमा नौ हजार र डिलबहादुर थापाको नाममा प्रथम चौमासिकमा ११ हजार, दोस्रो तथा तेस्रो चौमासिकमा २४ हजार भत्ता वितरण भएको छ। 

दमार्इंको विसं २०७७ असोज २८ गते, आलेको विसं २०७७ भदौ १ गते र थापाको विसं २०७७ साउन १० गते मृत्यु भएको थियो। सामाजिक सुरक्षा नियमावली २०७६ को नियम १३ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भएमा उक्त लाभग्राहीलाई भत्ता पाउने सूचीबाट हटाई मृत्यु भएको दिनदेखि भत्ता दिन रोक्नुपर्ने व्यवस्था भएकामा पालिकाले चौमासिक भत्ता वितरण गर्दा मृत्युपश्चात् पनि भत्ता निकासा गरेको थियो। 

यस्तै शुक्लागण्डकी नगरपालिकाले पनि मृत्यु भएका आठ ज्येष्ठ नागरिकको नाममा भत्ता वितरण गरेको छ। शुक्लागण्डकी–१० का केसरी थापालाई तेस्रो चौमासिकको चार हजार ५००, दानबहादुर थापालाई तेस्रो चौमासिकको तीन हजार, शुक्लागण्डकी–५ का हुमनाथ भण्डारीलाई तेस्रो चौमासिकको पाँच हजार, शुक्लागण्डकी–७ का रुपा विकलाई प्रथम चौमासिकको तीन हजार, पुमादेवी विकलाई प्रथम चौमासिकको तीन हजार तीन सय, चोलाकुमारी श्रेष्ठलाई प्रथम चौमासिकको दुई हजार पाँच सय, उजेली सार्कीलाई प्रथम चौमासिकको आठ हजार र नोमलाल बस्याललाई तेस्रो चौमासिकको सात हजार सात सय वितरण गरिएको छ। 

महालेखा परीक्षकको कार्यालयले व्यक्तिको मृत्युपश्चात् पनि भत्ता निकासा गरेकाले उक्त सामाजिक भत्ता असुल गरी संघीय सञ्चित कोषमा दाखिला गर्न निर्देशन दिएको छ। यस्तै आँबुखैरेनी गाउँपालिकाले मृत्यु भइसकेका सात जना व्यक्तिका नाममा उक्त भत्ता वितरण गरेको छ।

बुखैरेनी–३ का वेदनारायण श्रेष्ठलाई तेस्रो चौमासिकको नौ हजार आठ सय, दलबहादुर परियारलाई दोस्रो र तेस्रो चौमासिकको सात हजार सात सय ४१, आँबुखैरेनी–५ का जालुमा गुरुङलाई तेस्रो चौमासिकको दुई हजार नौ सय, आँबुखैरेनी–४ का रामबहादुर भुजेललाई पहिलो चौमासिकको एक हजार आठ सय र दोस्रो चौमासिकको एक हजार तीन सय र आँबुखैरेनी–६ का आशबहादुर गुरुङलाई तेस्रो चौमासिकको दुई हजार सात सय वितरण गरिएको छ। 

घिरिङ गाउँपालिकाले पनि आठ जनालाई मृत्यु भएपश्चात् पनि भत्ता वितरण गरेको छ। घिरिङ–३ का गजकेशर थापालाई प्रथम र दोस्रो चौमासिक गरी १२ हजार, नरबहादुर कामीलाई तेस्रो चौमासिकको नौ हजार, मानबहादुर श्रेष्ठलाई तेस्रो चौमासिकको नौ हजार, सेती श्रेष्ठलाई तेस्रो चौमासिकको आठ हजार दुई सय, घिरिङ–४ का नरिमाया राना मगरलाई दोस्रो र तेस्रो गरी १६ हजार सात सय, लीलबहादुर कुमाललाई दोस्रो चौमासिकको तीन हजार सात सय, मोतीराज रानाभाटलाई तेस्रो चौमासिकको चार हजार सात सय र घिरिङ–१ का मुक्तिलाल कुमाललाई तेस्रो चौमासिकको दुई हजार छ सय वितरण गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसमध्ये गजकेशरको २०७७ कात्तिक २२, नरबहादुरको चैत २५, मानबहादुरको चैत २५, सेतीको २०७८ वैशाख ८, नरिमायाको विसं २०७७ माघ १३, लीलबहादुरको माघ २३, मोतीराजको २०७८ जेठ १३ र मुक्तिलालको असार ४ गते मृत्यु भएको थियो।

यता भिमाद नगरपालिकाले पनि तीन ज्येष्ठ नागरिकको मृत्युपश्चात् भत्ता वितरण गरेको पाइएको छ। भिमाद–२ का सेती आलेलाई प्रथम चौमासिकको पाँच हजार आठ सय, नहलसिं थापालाई प्रथम चौमासिकको दुई हजार आठ सय र भिमाद–६ का मनबहादुर विकलाई तेस्रो चौमासिकको तीन हजार वितरण गरिएको छ। 

सेतीको २०७७ असोज २, नलहसिंको कात्तिक २ र मनबहादुरको २०७८ जेठ ३० गते मृत्यु भएको थियो। बन्दीपुर गाउँपालिकाले छ जना मृत्यु भइसकेकाका नाममा भत्ता वितरण गरेको छ। बन्दीपुर–३ का डम्बरबहादुर गुरुङलाई तेस्रो चौमासिकको चार हजार पाँच सय, बन्दीपुर–४ का नेप्टिमाया गुरुङलाई तेस्रो चौमासिकको पाँच हजार एक सय, रणबहादुर गुरुङलाई तेस्रो चौमासिकको दश हजार एक सय, चन्द्रबहादुर विकलाई तेस्रो चौमासिकको तीन हजार तीन सय, लीलादेवी अधिकारीलाई तेस्रो चौमासिकको आठ हजार चार सय, मनबहादुर मगरलाई दोस्रो र तेस्रो चौमासिकको १६ हजार एक सय वितरण गरिएको छ। 

तीमध्ये डम्बरको विसं २०७८ असार १५, नेप्टिमायाको जेठ ९, रणबहादुरको २०७७ चैत १९, चन्द्रबहादुरको २०७८ जेठ २७, लीलादेवीको २०७८ वैशाख ६ र मनबहादुरको २०७७ माघ १९ गते मृत्यु भएको थियो। महालेखा परीक्षकको कार्यालयले मृत्युपश्चात् निकासा भएको भत्ता असुल गरी सङ्घीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने भनेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै भानु नगरपालिकाले मृत्यु भएका ११ जनाका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। भानु–१३ का दिलकुमारी श्रेष्ठको दोस्रो चौमासिक बापतको १२ हजार, काली परियारको तेस्रो चौमासिकबापतको आठ हजार, जुठी थापाको दोस्रो र तेस्रोबापतको २४ हजार, भानु–१ का हर्कबहादुर लामाको दोस्रो चौमासिकबापतको १२ हजार, भानु–१२ का हरिबहादुर क्षेत्रीको तेस्रो चौमासिकबापतको १२ हजार, राममाया अधिकारीको तेस्रो चौमासिकबापतको १२ हजार, प्रेममाया थापाको तेस्रो चौमासिकबापतको १२ हजार, विष्णुमाया गुरुङको तेस्रो चौमासिकबापतको १२ हजार, भगवती केसीको तेस्रो चौमासिकबापतको १२ हजार, भानु–४ का सुकमाया गुरुङको तेस्रो चौमासिकबापतको १२ हजार, पशुपतिनाथ ढकालको तेस्रो चौमासिक बापतको १२ हजार निकासा गरिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १४:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र मन्त्रालयले भूमि व्यवस्था,सहकारी,संघीयता मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको... बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन पूर्ण रूपमा बाहिरिएको हो। बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्