• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दुवै मिर्गौला फेल भएपछि चिया बेच्न निस्किएकी थिइन् सूर्यमाया

कल्पना घिमिरे बिहीबार, साउन ५, २०७९  ०७:३१
1140x725

काठमाडौं- गत शुक्रबार बिहानीको घामको झुल्को चन्द्रागिरि डाँडाबाट ओर्लेर भर्खर कलंकी चोकमा आइपुगेको थियो। कलंकी चोक नजिकै टेबलको एकछेउमा एउटा स्टोभ बालेर चियाको किट्ली बसालिएको थियो। अर्को छेउमा चियाका किट्ली, चिनीको बट्टा, दुनोटको प्याकेट राखिएको थियो। 

मकवानपुर पालुङ्‍की सूर्यमाया लामा चिया पकाउनमा व्यस्त थिइन्। केहिबेरमा चिया पाकेपछि उनले गिलासमा हालेर एक युवकलाई दिइन्। ती युवकले दुनोट पनि मागे। उनले दुनोट निकालेर दिँदै ती युवकलाई सोधिन् ‘चियामा चिनी ठीक लागेको छ त बाबु?’

‘अँ चिनी ठीक छ आमा, चिया धेरै मिठो रहेछ’ ती युवकले भने।

सूर्यमायाको दैनिकी यसरी नै सुरु हुन्छ। उनी हरेक बिहान ५ बजे चिया बेच्न सडकमा निस्किन्छिन् र ८ बजे डेरा फर्किन्छिन्। साँझ पनि ६ बजेदेखि ७ बजेसम्म महानगरपालिकासँग भागीभागी चिया बिक्री गर्ने गरेको उनी बताउँछिन्। त्यसमाथि हिजोआज महानगरपालिकाले कडाइ गर्दा व्यापार गर्न निकै गाह्रो भएको उनको गुनासो छ।

'महानगरपालिकाको गाडी आयो भने त कहाँ राख्न दिन्छ र?', उनी भन्छिन्, 'मागेर कसैले दिँदैन, चोरेर खाको होइन, आफ्नै काम गरेर खाँदा पनि दिँदैनन्। के गर्नु?' 

५८ वर्षीया सूर्यमाया २२ वर्षदेखि कलंकी चोकमा चिया बेचेर गुजारा गर्दै आएकी छन्। मिर्गौला पीडित उनले आफ्नो उपचार खर्चसमेत चिया बेचेर नै जुटाउँछिन्।

जन्म घर बनेपा भए पनि उनी काठमाडौंमा हुर्किइन्। पालुङमा मागी विवाह भएको थियो। केही समयको अन्तरालमा एक छोरा र एक छोरी जन्मिए। 'दुई सन्तान ईश्वरका बरदान भन्छन् नि, त्यस्तै राम्रो भयो', उनी सम्झिन्छिन्।

परिवारमा सबैसँग राम्रो थियो। पछि उनका श्रीमान कुलतमा फस्दै जाँदा सम्बन्ध चिसिएको उनी बताउँछिन्। ‘कति सम्झाएर पनि लागेन। घर जग्गा सबै बेचेर सकाए, अब कसरी जिविका गर्ने छोराछोरी पनि पढाउनुपर्छ भन्ने सोचेर काठमाडौं आएँ,’ उनले भनिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौं आएर केहि दिन सूर्यमाया माइतीमा नै बसिन्। त्यसपछि लाम्पाटीमा डेरा गरेर बसिन्। सम्पत्तिका नाममा केही थिएन। त्यसपछि उनको संघर्षपूर्ण यात्रा सुरु भयो। सुरुमा कलंकीमा ज्यामी काम गर्न थालिन्। 

‘दिन भरी इँट्टा,बालुवा,गिट्टी बोकेर बल्ल ७० रुपैयाँ कमाइ हुन्थ्यो। अहिले जस्तो त्यतिबेला खासै महँगी थिएन। थोरै पैसाले धरै सामान आउँथ्यो,’ उनी सम्झिन्छिन्। 

कोठाभाडा दुइटाको २४० थियो। तीन जनाको परिवारलाई मज्जाले खान बस्न पुगेको थियो। उनले ज्यामी काम गरेर नै छोराछोरीलाई हुर्काउने, पढाउने गरिन्। समय बित्दै गयो। केहि समय काम गर्दै गएपछि उनलाई पेट दुख्ने समस्याले च्याप्यो। 

‘वीर अस्पतालमा गएर जाँच गराउँदा दुइटै मिर्गौलाले काम नगरेको देखायो। अपरेशन नै गर्नुपर्ने अवस्था आयो। पैसा थिएन। त्यसमाथि आफूलाई रोग लागेको सुनेर झसंग भएँ,’ उनले भनिन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आफ्नोभन्दा पनि छोराछोरीको बढी चिन्ता लागेको उनी बताउँछिन्। छोराछोरीकै लागि भए पनि आफू बाँच्नुपर्ने आभास उनले गरिन्। र उपचारका लागि ऋण खोज्न थालिन्। आफन्त र सहकारीबाट बल्लतल्ल साढे सात लाख रुपैयाँ ऋण जुट्यो। त्यहिबाट उनले पहिलो चरणको उपचार गराइन्। 

उनलाई डाक्टरले गह्रौँ भारी बोक्ने काम नगर्न सल्लाह दिए। भारी बोकेर बाँच्दै आएकी उनलाई डाक्टरको सल्लाहले फेरि झस्कायो। ‘भारी नबोकेर के खाने, कसरी ऋण तिर्ने, कसरी छोराछोरीलाई पाल्ने भन्ने चिन्ता पर्यो,’ उनले सुनाइन्। 

डायलाइसिस् गराइराख्न पर्ने। खर्च उत्तिकै। सूर्यमाया सहरमा आफू र सन्तान बाँच्ने उपाय सोच्न थालिन्। 

सडकमा अरुले चिया बेचेको देखेपछि उनलाई बरु त्यही काम अलि सहज हुन्छ कि भन्ने लाग्यो। त्यसपछि उनले कलंकी चोकमा चिया बेच्न सुरु गरेकी हुन्। 

 

suryamaya21658304069.jpg

चिया बेच्न पनि भनेजस्तो सजिलो कहाँ छ र? चिया पकाउने भाँडो, मट्टितेल, स्टोभ, चिया र गिलासहरु कोठाबाट बोकेर चोकसम्म पुर्‍याउन पर्ने। चोकबाट फेरि उठाएर कोठासम्म ल्याउनु पर्ने। तर, इँटा बालुवा बोकेजस्तो धेरै गह्रौँ भारी दिनभरी बोकिराख्न नपर्ने भएकाले उनलाई केही सहज भयो। 

‘त्यतिबेला दुध प्रतिलिटर १० रुपियाँ थियो। मट्टितेल त झन् सस्तो थियो ८ रुपियाँ पर्थ्यो, व्यापार राम्रो हुँदा आम्दानी पनि राम्रै हुन्थ्यो,’ उनी सुनाउँछिन्। पहिलो दिन तीन लिटर दुध बोकेर उनी गएकी थिइन्। एक लिटर दुधको चिया बेचिन्।त्यसको आठ कप बनेको थियो। कपको ५ रुपैयाँका दरले ४० रुपैयाँको बिक्री भयो। कालो चिया पनि पाँच कप नै बिक्यो। ५० रुपैयाँको व्यापार भयो। 

‘दुधमा थोरै मात्र पानी हालेर बाक्लो मीठो चिया बनाएकी थिएँ। त्यसपछि त मेरोमा चिया खाने मान्छेहरु बढ्दै गए,’ उनले भनिन्। 

दिनप्रतिदिन चिया पिउने मान्छे बाक्लिँदै गए। व्यापार बढ्दै गएपछि उनलो साँझ पनि चिया बिक्री गर्न थालेकी हुन्। राम्रै कमाइ हुन थाल्यो। चिया बेचेर नै उनले छोराछोरीलाई एसएलसीसम्म पढाइन्। छोरीको विवाह हेटौंडामा गरिदिइन्। अहिले छोरी पनि आफू जस्तै मिर्गौला रोगी भएको उनी बताउँछिन्। 

आफ्नो उपचार गराउँदा लागेको ऋणको किस्ता पनि तिर्दै गइन्। अझै डेढ लाख तिर्न बाँकी भएको उनी बताउँछिन्। 

अहिले उनले दुध प्रतिलिटर ९०रुपैयाँमा किनेर १० कप चिया बनाउँछिन्। एक कप दुधको चिया २० रुपैयाँमा बिक्री गर्छिन्। पानी नहालेको दुधको चिया ३० रुपैयाँमा बेच्छिन्। कालो चिया १० देखि १५ रुपैयाँसम्म बिक्री गर्छिन्। दुधको चिया मात्रै दिनमा ३० देखि ४० कप बिक्री हुन्छ। कालो चिया १०/१२ जति बिक्री हुने उनी बताउँछिन्। 

‘अहिले गर्मी भएर मान्छेले चिया धेरै खाँदैनन्, पछि जाडोको बेलामा चिया नखाने मान्छेले पनि चिया खान्छन् र बिहान बेलुका गरेर दिनमा ७० देखि ७५ कप सम्म बेच्छु,’ उनले भनिन्। 

चिया बेचेर उनले सिजनको बेला दिनमा दुई हजारसम्म कमाइ गर्छिन्। गर्मी मौसममा १ हजारसम्मको व्यापार हुन्छ। अहिले उनलाई छोराले पनि चिया बेच्न सघाउँछन्। 

'खाली बिरामी भइरहन्छु। बिहान उठ्ने बेलामा खुट्टा सुन्निरहेको हुन्छ। अनि बिहान ४ बजे नै छोरालाई उठाएर चिया बेच्न पठाउँछु,' उनले खोक्दै भनिन्। उनका छोरा गार्मेन्टमा काम गर्छन्। त्यसले पनि थोरै खर्च धानिन्छ। 

'महिना महिनामा जाँच गराउन, डायलाइसिस् गराउन अस्पताल गइरहनु पर्छ। एक पटकमा २० हजारसम्म लाग्छ। यो असारमा त पैसा नभएर चेक गराउन नै नगएको,’ उनले भनिन्।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०७:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो।  २४ जना दक्षिण क... बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्