• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

के–के हुन् बालबालिकामा बढी देखिने मनोवैज्ञानिक समस्या?

डा सिपी सेडाई आइतबार, असार २६, २०७९  ०८:१३
1140x725

बालबालिकाको बानी सुधार्न अभिभावकको ठूलो हात हुन्छ। बालबालिकाले गरेको राम्रो कामलाई प्रोत्साहन दिने र नराम्रो कुरालाई रोक्ने उपाय सिकाउनाले भविष्यमा राम्रो युवकमा परिणत गराउन सहयोग पुर्‍याउँछ। यसबाहेक व्यक्तित्वको पनि केही भूमिका रहेको हन्छ।

बालबालिकाको बानी र अभिभावकको जिम्मेवारी नमिल्दा गलत सिकाई हुन जान्छ। त्यस्तै, स्कुलको शिक्षकको पनि उत्तिकै ठूलो भूमिका छ, राम्रो बानी बसाल्नमा। बालबालिकाले गलत काम गरेपनि अभिभावकले ढाकछोप गर्दा नराम्रो कुरा गर्ने कुरामा प्रोत्साहन मिल्छ।

त्यस्तै, बालबालिकाले गरेको राम्रो काममा अभिभावकले स्याबासी नदिँदा पनि नराम्रो कुरा गर्न प्रोत्साहन मिल्छ, त्यसैले अभिभावकले यस्ता मनोवैज्ञानिक कुरा बुझनु जरुरी छ। बालबालिकामा विभिन्न खालका मनोवैज्ञानिक समस्याहरु हुन्छन्।

बढी रिसाउने
कोही बालबालिकाहरु ५ देखि ६ वर्षमा बढी रिसाउने गर्छन् जुन साधारण हो। तर यो रहिरहेमा यसले समस्या ल्याउँछ। अभिभावकले रिसाउने बानी घटाउन प्रयास गर्नुपर्छ। त्यसो भएन भने पछि गएर यसले मनोवैज्ञानिक समस्या ल्याउन सक्छ। यस्तो समस्या रहिरहेमा सम्बन्धित विषेशज्ञको सल्लाह लिनुपर्छ।

निद्रा गडबड हुने समस्या
बच्चाहरु राति नसुत्ने दिउँसो सुत्ने, निद्रामा उठेर हिँड्ने, निद्रामा अत्यधिक डराउने समस्या पाइन्छ।

खाने समस्या
कोही बालकालिका गुलियो मात्र रूचाउने गर्छन्। कोही कुनै वस्तु खान पटक्कै रुचाउँदैनन्। यसबाहेक कोही बालबालिका माटो, ढुङ्गा, कागज खाने पनि हुन्छ। यस्ता बच्चाहरुमा रक्त अल्पता भएको हुन सक्छ।

अत्यधिक डराउने समस्या
बालबालिका अलिअलि डराउनु स्वभाविक नै हो। तर, अत्याधिक डराउनु एक मनोवैज्ञानिक समस्या हो। डराउने वस्तुसँग विस्तारै घुलमेल गर्दा यो समस्या घट्छ।

डिप्रेसन
कहिलेकाँही बालबालिकामा डिप्रेसनको समस्या देखिन्छ। खासगरी रिसाउने, बिर्सने, पेट दुख्ने, रोइरहने, बढी निद्रा लाग्ने आदि लक्षण देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्कुल जान नमान्ने
कतिपय बालबालिका स्कुल जान नमान्ने, पेट दुख्ने, टाउको दुख्ने, वान्ता गर्ने यो मनोवैज्ञानिक कारणले भएको हो। स्कुल जान नमान्ने कारण शिक्षकदेखि डराउनु, साथीभाइले कुट्नु, नयाँ स्कुलमा भर्ना हुनु इत्यादि पर्छन्।

अनियमित पिसाब हुने
५ वर्ष भन्दा कम उमेरमा बालबालिकाले पिसाब नियन्त्रण गर्न नसक्नु सामान्य हो। तर, ५ वर्ष बढी उमेरमा पनि यो समस्या रहयो भने त्यसको उपचार गर्नु पर्छ।

दिसा छुट्नु
बालबालिकाहरुमा ४ वर्ष भइसकेपछि पनि दिसा छुट्ने भएमा त्यसको उपचार गराउनु पर्छ।

सामाजिक नियम उल्लंघन गर्ने
कोही बालबालिका तोडफोड गर्ने, चोर्ने, झुटो बोल्ने, अटेरी हुने, कुटपिट गर्ने, स्कुलबाट भाग्ने, सामान फुटाइदिने आदि समस्या देखिन्छ। यसलाई सामाजिक नियम उल्लंघन गर्ने भनिन्छ।

बढ्ता छुकछुक गर्ने
कोही बालबालिका बढ्ता छुकछुक गर्छन्। कुनै काममा एकाग्र भएर लाग्न सक्दैनन्। यिनिहरु मनमा जे आयो त्यही गर्छन्, खतरासँग खेल्छन। कतिपटक  दुर्घटना पर्ने सम्भावना रहन्छ।

विषेश व्यक्तिसँग नबोल्ने
कोही बालबालिका घरमा सबैसँग बोल्ने तर स्कुलमा केही नबोल्ने गर्छन्। कोही कसैसँग मात्र बोल्छन् अरुसँग बोल्दैनन्। यसलाई विशेष व्यक्तिसँग नबोल्ने भनिन्छ।

भकभकाउने
कोही बालबालिका भकभकाइ बोल्ने गर्छन्। यो साइकोलोजिकल कारणले भएको हुन्छ। कोही डराउनाले यस्तो भएको हुन्छ।

उमेर अनुसार मस्तिष्क वृद्धि नहुनु
बालबालिकाको उमेर वृद्धि भए अनुसार मस्तिष्क विकास नहुनुलाई सुस्त मनस्थिति भनिन्छ। यस्ता बालबालिकालाई अरुले भन्दा फरक किसिमले सिकाउनु पर्छ। उनको बुद्धि अनुसारको काम दिनु पर्छ।

उपचार
–   बालबालिकाको समस्याको विषयमा रोगको पहिचान गर्न सम्बन्धित डाक्टरको परामर्श लिने।
–    बालबालीको बानी सुर्धान प्रोत्साहन  दिने।
–    काउन्सिलिङ, साइकोथेरापी र कतिपय रोगमा औषधिको प्रयोग गरिन्छ।
–   बच्चामा हुने डिप्रेसनको एन्टिडिप्रेसेन्ट औषधिको प्रयोगबाट फाइदा हुन्छ।
–   छारे रोगका लागि औषधि ४ वर्ष सम्म खुवाउनु पर्ने हुन्छ।

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  ०८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विनाशकारी बाढीपछि तत्काल उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि समन्वित पहल गर्न नेपाल डेभलपमेन्ट वाचले गर्यो आग्रह
कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
विनाशकारी बाढीपछि तत्काल उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि समन्वित पहल गर्न नेपाल डेभलपमेन्ट वाचले गर्यो आग्रह बिहीबार, भदौ १८, २०८३
कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु बिहीबार, भदौ १८, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बिहीबार, भदौ १८, २०८३
रसुवा बाढी अपडेट : १ हजार २५२ शव फेला बिहीबार, भदौ १८, २०८३
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, को को परे मनोनयनमा ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्