काठमाडौं– संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ।
बैठक बिहान साढे ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने तय भएको छ।
बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ माथि छलफल हुने समिति सदस्यहरूले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।