काठमाडौं- नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
आइतबार शीतलनिवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ दिलाएकी हुन्।
सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा मोहम्मद इश्तियाक राई, वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव नियुक्त भएका थिए। उनीहरु चारै जना जनता समाजवादीबाट हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।