काठमाडौं- सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले आगामी साउन ३ र ४ गते स्थानीय तह निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुका लागि प्रशिक्षण दिने भएको छ।
सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
‘हामीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेका छौं,’उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।