काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ।
बैठक पार्टी कार्यालय बबरमहलमा बसिरहेको हो।
बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा समीक्षा गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।