• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर १०, २०८३ Thu, Nov 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बागमती प्रदेश विवाद : गठबन्धन भत्काउने एमालेको नयाँ अस्त्र, सरकारमा जाँदैनौं तर समर्थन दिन्छौं 

64x64
नेपाल लाइभ बिहीबार, असार १६, २०७९  १९:०४
1140x725

काठमाडौं– नेकपा एमालेले बागमती प्रदेशमा सत्तारुढ गठबन्धन भत्काउनका लागि प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई विश्वासको मत दिने अस्त्र फालेको छ। 

सत्ता गठबन्धनभित्र रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पूर्व सहमति अनुसार सरकार परिवर्तनका लागि हस्ताक्षर संकलन थालेका छन्। कांग्रेसले हस्ताक्षर संकलन गर्दै आफ्नो नेतृत्वमा प्रदेश सरकार हुने दबाब बढाउँदै गरेका बेला यता मुख्यमन्त्री पाण्डेको सरकार जोगाउन एमालेले सहायता गर्ने संकेत गरेको छ। 

पाण्डेको सरकार जोगाउनका लागि विश्वासको मत दिने र गवठबन्धन भत्काउने रणनीति एमालेको देखिन्छ। बागमती प्रदेश एमालेका प्रमुख सचेतक दीपक निरौलाले आफूहरु सरकारविहीन राख्न नहुने पक्षमा रहेकाले जो–जो सहयोगका लागि आउँछन् उनलाई सहयोग गर्न एमाले तयार रहेको बताए। 

‘हामी सरकारमा जादैनौं तर सरकार बनाउन सहयोग माग्नुभयो भने, जसले माग्छ उसैलाई दिन्छौं,’ उनले भने, ‘एमाले सहयोग गर्ने पक्षमा रहेकाले अहिलेकै मुख्यमन्त्री वा अरु जो–जसले मागे पनि सहयोग गर्न तयार नै छौं।’
  
एमालेको सरकार विघटन गराउँदै सत्ता गठबन्धनले ६/६ महिना मुख्यमन्त्री हुने सहमति गरेर २०७८ कात्तिक ११ गते एकीकृत समाजवादी पार्टीका पाण्डेको नेतृत्वमा प्रदेश सरकार गठन गरेको थियो। 

त्यसपछिको दोस्रो आधा अवधि कांग्रेसका बानियाँ मुख्यमन्त्री हुने सहमति थियो। तर, ९ महिनासम्म पनि पाण्डेले छोड्न नमानेपछि कांग्रेसले बिहीबारदेखि हस्ताक्षर संकलन थालेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

मुख्यमन्त्रीका दाबेदार बानियाँले पनि सहमतिमै हस्ताक्षर सुरु गरिएको दाबी गरेका छन्। तर, पाण्डेले भने प्रदेश सरकारका विषयमा केन्द्रीय गठबन्धनले टुंग्याउने बताएका छन्। 

उनले प्रदेश सरकारबाट कसैले भनेकै भरमा बाहिरिन तयार नरहेको कुरा संकेत गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्। तत्कालीन समयमा पाण्डेलाई मुख्यमन्त्री बनाउन माओवादीका २३, नेपाली कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाको एकसहित ५९ सांसदको समर्थन रहेको थियो।

एमाले ४१ सासद रहेका छन्। दुवै पार्टीहरु मिले ५४ सांसद हुनेछन्। सरकारका गठनका लागि यो संख्या पर्याप्त हुने छ। पछिल्लो केही दिनयता सत्ता गठबन्धनको बैठक निरन्तर बस्दै आएको थियो। तर, पाण्डेले आफू राजीनामा दिन तयार नभएको र यस विषयमा केन्द्रले टुंग्याउने बताएपछि माओवादी र कांग्रेसले राजीनामाका लागि दबाब बढाइसकेका छन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यता समाजवादीको केन्द्रले पनि सत्ता साझेदारीका लागि केन्द्रकै सहमति लागू हुने स्पष्ट पारिसकेको छ। शुक्रबार कांग्रेस र माओवादीका नेताहरूले केन्द्रीय नेतासँग छलफल गर्ने तयारी गरेका छन्। 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १९:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तीन वर्षपछि पर्दामा भुवन–अर्जुनको पुनर्मिलन, अंग्रेजी नयाँ वर्षबाट सुटिङको तयारी
राफसाफमा लापरबाही गर्ने मनि वर्ल्ड सेक्युरिटिज तीन दिन कारोबारबाट प्रतिबन्धित
होर्मुज जलमार्गमा समुद्री बारुदी सुरुङमा ठोक्किएर तेल ट्यांकरमा आगलागी
सम्बन्धित सामग्री
सुकुम्बासी र महँगीमा सरकार चुकेको कांग्रेस महामन्त्री पौडेलको आरोप बाढीले भोटेकोशी, बूढीगण्डकी र कालीगण्डकी आसपासका बासिन्दालाई पीडा दिएको तथा धादिङको सदरमुकाम जोड्ने महत्वपूर्ण पुल बाढीले बगाएको अवस... बिहीबार, मंसिर १०, २०८३
उखुको मूल्य तत्काल निर्धारण गर्न कांग्रेसको माग, बक्यौता भुक्तानी गर्न सरकारलाई ध्यानाकर्षण कांग्रेसले उखुको मूल्य निर्धारण गर्दा उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउनुपर्ने मान्यता अघि सारेको छ । साथै, उखु किसानले... बुधबार, मंसिर ९, २०८३
शशांक कोइरालालाई महाधिवेशनका १५-२० समिति गठन गर्ने जिम्मेवारी कोइरालाले भोलिसम्म विभिन्न समितिका संयोजकहरू चयन गर्नेछन् । त्यसपछि सम्बन्धित संयोजकहरूले आफ्नो समितिमा सदस्यहरू मनोनयन गरी महाधिवेश... बुधबार, मंसिर ९, २०८३
ताजा समाचारसबै
तीन वर्षपछि पर्दामा भुवन–अर्जुनको पुनर्मिलन, अंग्रेजी नयाँ वर्षबाट सुटिङको तयारी बिहीबार, मंसिर १०, २०८३
राफसाफमा लापरबाही गर्ने मनि वर्ल्ड सेक्युरिटिज तीन दिन कारोबारबाट प्रतिबन्धित बिहीबार, मंसिर १०, २०८३
होर्मुज जलमार्गमा समुद्री बारुदी सुरुङमा ठोक्किएर तेल ट्यांकरमा आगलागी बिहीबार, मंसिर १०, २०८३
कृषिमन्त्री स्कुटरमा सरर, मासु पसल निरीक्षण बिहीबार, मंसिर १०, २०८३
जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी बुधबार, मंसिर ९, २०८३
दानबहादुर कार्कीकाे रिटमा सर्वाेच्चमा सुनुवाइ, अन्तरिम आदेशकाे टुंगाे लाग्ने बुधबार, मंसिर ९, २०८३
किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ? बुधबार, मंसिर ९, २०८३
नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट गरेको अभियोगमा चार जना पक्राउ बुधबार, मंसिर ९, २०८३
राष्ट्रपति पौडेल अस्पताल भर्ना, एमआरआई र ईसिजी गराइयो बुधबार, मंसिर ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्