• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जसरी भए पनि आगामी निर्वाचनमा प्रत्यक्षतर्फ ३३ प्रतिशत महिलाले उम्मेदवारी दिने व्यवस्था होस् : रेखा शर्मा

64x64
नेपाल लाइभ आइतबार, असार १२, २०७९  १४:०६
1140x725

काठमाडौं– नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी कम्तिमा ३३ प्रतिशत पुर्‍याइनुपर्ने बताइन्। 

प्रतिनिधि सभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उनले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा त्यसका लागि कानुनी वा अन्य व्यवस्था गर्न राजनीतिक दलका नेता र सरकारलाई आग्रह गरिन्।

‘यस निर्वाचन प्रणालीको तत्काल विकल्प हामीसँग छैन। विगतका निर्वाचनका अनुभव हेर्दा हामीले देख्यौं, दलहरुले प्रत्यक्षतर्फ महिलाहरुको उम्मेदवारी पर्याप्त मात्रामा दिन नसक्दा स्थिति कस्तो बन्यो भने, हाम्रो जुन मिश्रित निर्वाचन प्रणाली छ, समावेशी निर्वाचन प्रणाली छ, समानुपातिक निर्वाचन प्रणाली भनेको महिलाको निम्ति हो र प्रत्यक्ष निर्वाचन प्रणाली भनेको पुरुषका निम्ति हो भन्ने सन्देश गएको छ। त्यो आफैंमा बेठीक हो’, उनले भनिन्।

Ncell 2
Ncell 2
nimb
nimb

शर्माले समानुपातिकतर्फबाट पुरुषहरु पनि आउनसक्ने, प्रत्यक्षतर्फबाट महिला पनि आउनसक्ने व्यवस्था हुनु जरुरी रहेको बताइन्। प्रदेश र संघीय निर्वाचन ऐन बनाइरहँदा त्यहाँ सबै दलका महिला सांसदहरुले संशोधन हालेको भए पनि अत्यन्तै हतारमा कानुन बनाइकाले संशोधनलाई ऐनमा समेट्न नसकिएको बताइन्।

‘जसरी समानुपातिकतर्फ ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ, त्यसैगरी  प्रत्यक्षतर्फ पनि कुनै बाध्यात्मक कानुनी व्यवस्था नभएको हुनाले दलहरुलाई महिलाको उम्मेदवारी यति प्रतिशत दिनुपर्ने कुनै बाध्यात्मक व्यवस्था छैन,’ उनले भनिन्, ‘प्रत्यक्षतर्फ महिलाहरूको सिट घटिरहँदा, उम्मेदवारी घटिरहँदा जसरी हामीले मिश्रित निर्वाचन प्रणालीलाई समानुपातिक निर्वाचन प्रणाली भनिरहेका छौं, यसको मर्म पूरा हुन सकेको छैन।’

शर्माले अहिलेको निर्वाचन प्रणाली अनुसार निष्ठाको राजनीति गर्ने राजनीतिज्ञ, महिला, दलित लगायतका उत्पीडित समुदायका मान्छेहरु चुनाव लड्न नसक्ने स्थिति बनेको बताइन्। 

उनीहरुले निर्वाचनदेखि डराउनुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ। ‘तर पनि यसैपटक र अहिल्यै निर्वाचन प्रणालीको विकल्प खोजिहाल्ने स्थितिमा हामी छैनौं। यस स्थितिमा छलफल र बहस गर्दै जानुपर्ने अवस्था छ’, उनले भनिन्।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १४:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रहरीको गतिविधि खिच्न पाउने कि नपाउने ? सर्वोच्चले माग्यो सरकारको जवाफ
संशोधित शव व्यवस्थापन निर्देशिका : निजी सञ्चारमाध्यमलाई सूचना ‘निषेध’
राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित
सम्बन्धित सामग्री
राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित मंगलबार बसेको सभामा राष्ट्रिय सभामा सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रु... मंगलबार, भदौ १६, २०८३
राष्ट्रिय सभा सांसदहरुद्वारा राष्ट्रिय शोकको घोषणा गर्न माग कांग्रेस सांसद युवराज शर्माले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न माग गरे । विपद्का समयमा सबै मिलेर एकैसाथ अगाडि बढ्नुपर्ने... मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका साथै पुनस्र्थापना, पुनर्निर्माण र विप... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
प्रहरीको गतिविधि खिच्न पाउने कि नपाउने ? सर्वोच्चले माग्यो सरकारको जवाफ मंगलबार, भदौ १६, २०८३
संशोधित शव व्यवस्थापन निर्देशिका : निजी सञ्चारमाध्यमलाई सूचना ‘निषेध’ मंगलबार, भदौ १६, २०८३
राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित मंगलबार, भदौ १६, २०८३
राष्ट्रिय सभा सांसदहरुद्वारा राष्ट्रिय शोकको घोषणा गर्न माग मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
कृष्णभीर भासिएपछि कहाँबाट आउँदैछ काठमाडौंमा ग्यास ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्