काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले लोक दलसँग एकता गर्दैछ।
लोसपा केन्द्रीय कार्यालय बबरमहलमा आइतबार दिउँसो दुई पार्टीबीचको एकता सभा हुनेछ।
कौशल सिंहको नेतृत्वमा रहेको लोक दल लोसपासँग एकीकरण गर्न लागेको र सिंहलाई लोसपाको कार्यकारिणी समितिमा ल्याउने सहमति भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।