काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार लुम्बिनी पुग्ने भएका छ।
उनी लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन लुम्बिनी पुग्नेछन्।
दीक्षान्त समारोह बिहान १० बजे सुरु हुने भएको छ। प्रधानमन्त्री विश्विद्यालयको कुलपति हुने व्यवस्था छ।
कार्यक्रमको सम्पूर्ण तयारी सकिएको लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।