काठमाडौं– चीनका लागि आवासीय राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई राजदूतमा नियुक्त गरिएको हो। श्रेष्ठ नेकपा माओवादी केन्द्रको निर्वाचन आयोगका प्रमुखसमेत रहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।