काठमाडौं– पूर्वराजदूतहरूको समूहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अन्तरक्रिया गर्ने भएको छ।
बिहान ११ बजे बानेश्वरस्थित एभरेस्ट होटलमा ओलीसँग साक्षात्कार कार्यक्रम गरिने उक्त समूहले जनाएको छ।
वर्तमान सन्दर्भमा परराष्ट्र मामिलाबारे पूर्वप्रधानमन्त्री समेत रहेका ओलीसँग साक्षात्कार गर्न लागिएको पूर्वराजदूत समूहले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।