काठमाडौं– प्रतिनिधि सभाको सोमबारको बैठकले राष्ट्र ऋण उठाउने विधेयक पारित गरेको छ।
सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेको सो विधेयक बहुमतले पारित गरेको हो।
एमालेले सदन बहिस्कार गरिरहेकै अवस्थामा यो विधेयक पारित भएको हो। यसअघि आजै आर्थिक विधेयक पारित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।