काठमाडौं- प्रतिनिधि सभाको बैठकले आर्थिक विधेयक २०७९ पारित गरेको छ। सोमबारको बैठकले सो विधेयक पारित गरेको हो।
प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो विधेयक निर्णयार्थ पेस गरेका थिए। बहुमतबाट सो विधेयक पारित भएको हो।
सो विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एमालेका सांसद्हरुले बैठक बहिस्कार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।