• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

सैनिक भर्तीको 'अग्निपथ योजना'को विरोधमा भारत बन्द

64x64
नेपाल लाइभ सोमबार, असार ६, २०७९  १२:३६
1140x725

नयाँदिल्ली– सैनिक भर्तीसँग सम्बन्धित भारत सरकारको नयाँ 'अग्निपथ' योजनाको विरोधमा सोमबार विभिन्न संगठनहरुले भारत बन्दको घोषणा गरेका छन्। यसमा लोक सभाको प्रमुख विपक्षी दल भारतीय कांग्रेसको समेत समर्थन छ। 

भारतमा रेलवेलगायत सार्वजनिक प्रतिष्ठानमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। बन्दका कारण देशभरमा ४९१ रेल प्रभावित भएको छन्। २० जिल्लामा त इन्टरनेट सेवा समेत अवरुद्ध पारिएको छ। 

विपक्षी दल भारतीय कांग्रेसले सोमबार नै जन्तरमन्तरमा सत्याग्रह गरिने र बेलुककी पाँच बजे राष्ट्रपतिलाई भेटेर योजना फिर्ता लिन माग गर्ने जनाएको छ।

के हो अग्निपथ योजना?
भारत सरकारले गत मंगलबार सेना, नौसेन र वायुसेनामा भर्तीका लागि नयाँ 'अग्निपथ योजना'को घोषणा गरेको गियो। बढ्दो दरमा रहेको तलव र पेन्सन खर्च कम गर्नका लागि निकै कम समयका लागि सैनिकमा भर्ती गरिनेछ,  छोटो समयका लागि सैनिक हुनेहरुलाई अग्निवीर बताइनेछ।

सुरक्षा मामलमा मन्त्री मण्डल समिति (सीसीएस)को बैठकमा नयाँ योजनामा मञ्जुरी पाएपछि रक्षामन्त्री राजना सिंहले उक्त घोषणा गरेका थिए। उनको भनाइ थियो, 'अग्निपथ भर्ती योजना एक क्रान्तिकी पहल हो। जसले सशस्त्र बलमा एक युवा प्रोफाइल पहिचान गर्नेछ।'

Ncell 2
Ncell 2
nimb
nimb

भारतीय सेनालाई विश्वकै उत्कृष्ट सेना बनाउनका लागि सुरक्षासम्बन्धी क्याबिनेट कमिटीले उक्त निर्णय लिएको उनले बताएका थिए। अग्निपथ योजनाबाट रोजगार बढ्नुका साथै उक्त क्रममा हासिल गरेको कौशल अन्य  रोजगारीका क्षेत्रमा समेत काम लाग्ने उनको भनाइ छ। 

यो चार वर्षको प्याकेज हो। उक्त योजनाअन्तर्गत सेनामा जानेहरु १७ वर्ष ६ महिनादेखि २१ वर्ष उमेर समूहका युवाहरु भर्ती हुनेछन् भने २५ वर्षभित्रै रिटायर्ड हुनेछन्। १० वा १२ पासहरु उक्त योजनामा सहभागी हुनेछन्।  उनीहरुको सुरुवाती तलब ३० हजार र अन्तिम वर्ष ४० हजार हुनेछ। तीमध्ये २५ प्रतिशत उत्कृष्टहरुले जीवनभर सैनिक सेवा गर्ने अवसर समेत पाउने सेना प्रमुख मनोज पाण्डेले बताएका थिए। 

पछिल्लो दुई वर्ष यसमाथि व्यापक विचार-विमर्श गरिएपछि योजना घोषणा भएको हो। अहिले सेनामा १० सालको सुरुवाती कार्यकालका लागि  भर्ती गरिन्छ। जसलाई १४ वर्षसम्म बढाउन सक्ने प्रावधान छ। वर्तमान योजनाको मुख्य उद्देश्य पेन्सन र तलब कम गर्नु हो। सन् २०२२-०२३ को कुल रक्षा बजेटको पाँच भागमा एक भाग पेन्सनमा जाने गरेको छ। 

Xtrem
Xtrem

योजना कति राम्रो?
रिटायर्ड मेजर जनरल शेओनान सिंहका अनुसार भारतीय सेनामा कसैका लागि ४ वर्ष सहभागी हुनु निकै कम समय हो। यो राम्रो उपाय त थियो, तर यसलाई चरणबद्ध रुपमा लागू गर्नुपर्ने थियो। उनका अनुसार ४ वर्षको समयमा कुनैपनि युवा सेनाको ढाँचा र स्वभावसँग आफूलाई जोड्न सक्दैनन्। 

उनको भनाइ छ, '४ वर्षमा ५ महिना त तालिममै सकिन्छ। फेरि इन्फेन्ट्री, सिग्नल जस्ता क्षेत्रमा जान्छन्। त्यहाँ विशेष तालिम लिनुपर्ला। थप समउ लाग्छ। उपकरण प्रयोग गर्नुभन्दा पहिले राम्रो जानकारी हुनुपर्छ।'

उनको प्रश्न छ- 'युद्धमा कुनै अनुभवी सैनिकका साथ ४ वर्षका लागि तालिम लिएको व्यक्तिले उसको ठाउँ लिन सक्छ? यसरी हुँदैन।' सुरक्षा बलको कुशलतमा यसले हानी गर्ने उनको धारणा छ। 

भारतलाई युद्धभन्दा राजद्रोहको खतरा रहेको उनी बताउँछन्। जसलाई निस्तेज पार्न अनुभवी र परिपक्व दिमाग चाहिन्छ।
अर्का रिटायर्ड मेजर जनरल एसबी अस्थाना भने सरकारको यो कदमबाट भारतीय सेनाको प्रोफाइल ६ वर्ष कम हुने र जसले सरकारलाई फाइदा मिल्ने बताउँछन्।

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १२:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१४ मिनेटमै फ्रान्सको ४ गोल
देशभर मौसम बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
१४ मिनेटमै फ्रान्सको ४ गोल मंगलबार, असोज २०, २०८३
देशभर मौसम बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना मंगलबार, असोज २०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २०, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्