• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

त्यो दिन इन्द्रेणी देखियो

विपिन खतिवडा शनिबार, असार ४, २०७९  १३:२५
1140x725

‘तिमीले मलाई बुझेको छौ?’

उसको निधार खुम्चिएको थियो, आँखा रसाएका थिए। ओठ सुक्खा थिए। 

‘किन? के भयो र? एक्कासी यस्तो प्रश्न किन?’ मैले हतोत्साहित नभइ प्रश्न गरेँ। 

बाहिर सिमसिम पानी बर्सिरहेको थियो। मीठो दुध चिया, एक चुस्की, दुई चुस्की गर्दै मेरो कपको चिया सकियो। उसको कपमा चिया आधा बाँकी थियो। आँखा उत्तिकै रसाएका थिए। ओठ पनि सुक्खै थिए।

‘अब निस्कौँ है,’ मैले इसारा गरेँ।

‘हुन्छ।’

त्यो कपमा आधा चिया बाँकी नै थियो। मेरो प्रश्नको उत्तर आउँदैन भन्ने निश्चित नै थियो। किनभने यो कुनै नौलो कुरो थिएन। के थाहा त्यो आधा कप चियाले आधा बुझाइ भएको संकेत गरेको हो की?

पानी पनि रोकियो। चियाको बिल तिरेर हामी क्याफेबाट आफ्नो बाटो लाग्यौँ। ओभर थिंकिङ गर्ने मेरो बानी गएको छैन। मलाई अझ ओभर थिंकिङको किङ् नै भन्न सुहाउँछ। 

Ncell 2
Ncell 2
nimb
nimb

क्याफेबाट अलि हिँडेपछि एउटा भुल भएझैँ लाग्यो। यो असामान्य भित्रको सामान्य कुरा थियो। उसलाई मैले सान्त्वना दिनुपर्ने थियो भन्ने लाग्यो। मैले नबुझेको उसलाई, समाजले नबुझेको उसलाई, राज्यले व्यवहारिक रूपमा नबुझेको उसलाई। अब कसले बुझने त? उसले त कहिले कोही आफूले आफैंलाई नबुझ्ने गरेको कुरा गर्थ्यो। 

‘मैले आफैंलाई बुझ्न सकेको छैन। को हो त म? के हो मेरो परिचय? म पुरुष कि महिला? के हो मेरो अस्तित्व?’ ऊसँगको सातौँ भेटमा भएको यो संवाद सम्झन्छु।
‘तिमी गे हौ?’

एक दिनको भेटमा उसले प्रश्न गर्‍यो। मलाई अलिकति डर पनि लाग्यो किन यस्तो प्रश्न आयो भनेर।

‘नाई! आइ एम् इस्ट्रेट।’

Xtrem

Xtrem

‘तिमीलाई एलजीबीटी थाहा छ?’ उसले पुनः प्रश्न गर्‍यो। 

‘थाहा छ। समलिङ्गीहरूको समूह हो।’

‘नेपालमा गे मेरिज लिगल छ नि!’ उसले मुस्कुराउँदै भन्यो।

‘बाइ द वे, आइ एम गे।’

मेरो धड्कन अझ बढ्यो। 

‘म निस्किन्छु ल!’ भनेर म छुट्टिएको थिएँ।

त्यो रात मलाई मनमा खट्पटी भयो। आखिर परिचय त नाम, थर, गोत्र, मावली, कार्यस्थल, शारीरिक लैंगीकताका आधारमा मात्र नहुने रहेछ। तीन महिनादेखि सम्पर्कमा रहेको एउटा केटा मान्छेले समलैंगिकताको कुरा गर्दा मलाई अनौठो लाग्यो। 

उत्सुक भएर मैले गुगल गरेँ– ‘ह्वाट् इज गे?’

गुगलले देखाएको एउटा अर्थ थियो, ‘समलिंगी’। र अर्को अर्थ ‘हलुका हृदय भएको’ भन्ने थियो। हलुका वा कमलो हृदय भएको व्यक्तिसँग मैले डराउनुपर्ने किन? त्यो शब्दले मलाई एउटा उर्जा मिल्यो, समलिंगीको बारेमा थप अध्ययन र अनुसन्धान गर्ने। त्यो रात मैले धेरै वेवसाइटहरू हेरेको थिएँ, समलिंगीको अस्तित्व र संघर्ष खोज्न।

कतै भेटेँ, ‘लिंग वा सेक्स भनेको, जैविक विशेषता हो र लैंगिकता भनेको सामाजिक विशेषता हो।’

समाज त सबै प्रकारका मानिसहरूको साझा बसोबास हो। यदि, त्यसो हो भने त्यही समाजको एउटा इमान्दार मान्छेसँग किन डराउनुपर्ने?

उसलाई ह्वाट्स एपमा लेखुम् कि भन्ने लाग्यो, तर आँट आएन। त्यो रात सोचेर र खोजेर अल्झनमै बित्यो, जीवन संघर्ष र पहिचान।

अर्को दिन क्याफेमा फेरि भेट भयो। मेरो अगाडिको कुर्सीमा बस्यो ऊ। 

‘मेरो साथीको बाबाले मलाई छक्का भन्नुभयो।’

मैले भन्नु पहिले उसले ओठ खोल्यो। उसका आँखा रसिला थिए र ओठ उस्तै सुक्खा। साँच्चै, गुगलले भनेझैँ ऊ कोमल हृदय भएको जस्तै लाग्यो।

‘मेरो साथीलाई पनि पिट्नुभयो। मेरो कारणले उसले पिटाइ खानुपर्‍यो। ऊ मेरो बोईफ्रेन्ड हो। मेरो आकर्षण केटाहरूप्रति हुन्छ। यो किन भयो कसरी भयो मलाई थाहा नै छैन। म मेरो आइडेन्टिटी खोज्दैछु। म आइडेन्टिटरी हराएको मान्छे भएको छु।’

ऊ निसासिएको थियो। यति बोलेपछि अलि हलुका भयो कि उसलाई! तर, म निरिह थिएँ। उसका आँखामा समस्याको पहाड थियो। संघर्षको पहाड थियो। 

‘आई एम् हियर फर यु। म तिमिलाई सपोर्ट गर्छु। एज अ फ्रेन्ड, आइ विल बि अ पार्ट अफ योर स्ट्रगल एण्ड एक्जिस्टेन्स।’

मैले सान्त्वना दिने प्रयास त गरेँ। ऊ मुस्कुरायो पनि। साँच्चै केही शब्दले नै कति फरक ल्याउँछ है! मलाई बल्ल भारी बिसाएजस्तो भयो।

यस्ता कयौँ चरणहरूमा मैले उसलाई रसिला आँखा र सुक्खा ओठमा देखेको छु। ऊसँगका हरेक भेटमा उसले आफ्नो पहिचान खोज्ने गरेको छ।

सोच्दा सोच्दै म कोठा पुग्न लागेँछु। पानी पछिको घाम, काठमाडौंको आकाशमा इन्द्रेणी देखापर्‍यो। इन्द्रेणीमा रङजस्तै समाजमा उनीहरूको लैंगिक परिचय उत्तिकै छर्लङ्ग भएको सम्झिएर म निदाएँ। हो साथी त्यो रात म मस्तले निदाएँ।

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्