• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद्‌मा मन्त्री उपस्थित हुँदा ताली पिटेर स्वागत!

64x64
नेपाल लाइभ बुधबार, जेठ २५, २०७९  १७:१३
1140x725

काठमाडौं- प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकहरुमाथि छलफल थियो। चारवटा मन्त्रालय केन्द्रित छलफल हुने कार्यसूची थियो। त्यसकारण यो छलफलमा मन्त्रीहरुको संसदमा उपस्थित अनिवार्य हुन्छ।

बुधबार ११ बजेका लागि बैठक तोकिएको थियो। १५ मिनेट ढिलोगरी संसदको घन्टी बज्यो र त्यो झन्डै निकैबेरसम्म बजिरह्यो। लामो समय घन्टी बज्नुको कारण थियो- संसद्‌भित्र मन्त्रीहरु नदेखिनु। त्यहीबीच आइपुगे- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू।

मन्त्री उपस्थित नहुँदा बैठक सुरु हुन नसकेकाले दिक्क भएका सांसद्हरुले मन्त्री बडूलाई ताली बजाएर स्वागत गरेको सांसद झपट रावल बताउँछन्। 'संसदीय इतिहासमा मन्त्री आउँदा ताली बजेको यो पहिलोपटक हुनुपर्छ', उनी भन्छन्।

ताली स्वागतार्थ नभई नेपाल सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको ख्याल नगरेको व्यंग्य स्वरुप थियो। उनै मन्त्री बडू पनि लामो समय संसद्‌ बैठकमा भने बसेनन्।

लामो समय घण्टी बजेको विषयलाई लिएर एमाले सांसद् विमला विकले रोष्ट्रममै पनि चर्चा गरिन्। 'सभामुख आउनुभन्दा अगाडि पाँच मिनेट घन्टी बज्नुपर्ने, आज झन्डै २५ मिनेट बज्यो। घडी बिग्रेको रहेछ कि जस्तो पनि लाग्यो हामीलाई। यसो बुझ्दा त मन्त्रीज्यू नआएर घण्टी बजिरहेको रहेछ', उनको व्यंग्यमिश्रित आलोचनामा उनले भनिन्, 'यस्तै हो संसदको गरिमा? म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु।'

nimb
nimb

बुधबार आयोजित चार मन्त्रालयको बजेटमाथि छलफलको कार्यसूची थियो। विकले पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खर्च एक रुपैयाँ राख्न प्रस्ताव गर्न रोस्ट्रम पुगेकी थिइन्। तर उनले विभिन्न मन्त्रालयका नेतृत्व गरेका मन्त्रीको खोजी गरिन्। कारण थियो, सदनमा अनुपस्थिति।

'मैले आजको कार्यसूची पाएको छु। यहाँ आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बारेमा छलफल हुन्छ। मैले कृषि मन्त्री चिनेको छु, तर यहाँ देख्दिनँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बारेमा छलफल हुने सूची छ। मैले उद्योग मन्त्री पनि चिन्छु, तर यहाँ देख्दिनँ। संघीय मामिला मन्त्री पनि चिन्छु, तर देख्दिनँ। सञ्चार तथा सूचना मन्त्रीलाई पनि चिन्छु, तर देख्दिनँ। आफ्नो मन्त्रालयको बारेमा छलफल भइरहँदा, सांसद्हरुले मन्त्रालयको बजेटको बारेमा कुरा गरिरहँदा मन्त्रीहरु आउनुपर्दैन? संसद्‌प्रति मन्त्रीहरुको उत्तरदायित्व हुन्छ कि हुँदैन? यसतर्फ सभामुखज्यूले रुलिङ गर्दा राम्रो हुन्छ', उनले भनिन्।

मन्त्रीको अनुपस्थितिलाई लिएर एमालेकै अर्का सांसद् विजय सुब्बाले पनि व्यंग्य गरे। 'पहिले पहिले हामीले मन्त्रीहरु खोज्दा 'आज संसद् छ, संसद्‌मा जानुपर्छ, भेट हुन सक्दैन' भन्थे, पहिलाका मन्त्रीहरु। आजभोलिका मन्त्रीहरु संसद्‌मा आउँदैनन्', उनले भने, 'त्यसै त संसद्‌को गरिमा, महिमा, वजन घटाइएको अवस्था छ। घट्दै गएको छ। यस्तो बेलामा संसद्‌को गरिमा र महिमा बढाउनुपर्ने सरकारका मन्त्रीहरु मेरो मन्त्रालयका बारेमा सांसद्‌हरुले के बोल्छन् भन्नेसम्म ख्याल नगर्नेहरुले, यस्ता मन्त्रीहरुले चलाउने सरकार, चलाइआएको सरकारबाट हामीले के आशा गर्ने?'

प्रतिपक्षी दलका सांसद् मात्रै होइन, मन्त्रीहरुको खोजी सत्ता पक्षकै सांसदले पनि गरेका थिए। तिनैमध्ये हुन्, कांग्रेसका सांसद् दिव्यमणि राजभण्डारी। उनले विभिन्न शीर्षकमा छलफल गरिराख्दा आज मन्त्रीहरु कहाँ हुनुहुन्छ? भन्दै प्रश्न गरेका थिए।  'सत्ता पक्षले सहयोग गरेन भन्नुहुन्छ। सत्ता पक्षकै सांसद्हरुले आफ्नो कुरा राख्न खोज्दा मन्त्रीहरु हुनुहुन्न। प्रतिपक्षका सांसद्हरुले चार्ज गरिरहँदाखेर हामी रातो नीलो भएर बस्नुपर्छ। आज एक मन्त्री हुनुहुन्छ, जो चारै वटा मन्त्रालयसँग मतलब नभएको मन्त्रीज्यु हुनुहुन्छ। तर भएका मन्त्रीहरु कहाँ हुनुहुन्छ, थाहा छैन', उनले भने।

राजभण्डारीको सम्बोधनपछि सभामुखको भूमिका निर्वाह गरिरहेकी पुष्पा कुमारी कर्ण कायस्थले दुई मन्त्रीहरु देशबाहिर रहेको सूचना यसअघि नै पढेर सुनाइएको बताएकी थिइन्। 'कृषि तथा पशुपन्छी विकास मन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्री देशबाहिर रहनुभएकोले उहाँहरुको कार्यभार अहिले क्रमशः भौतिक पूर्वाधार मन्त्री र गृहमन्त्रीले सम्हाल्नुभएको पत्र सभामै पढेर सुनाइएको स्मरण गराउन चाहन्छु,' उनले भनिन्।

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १७:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी
सम्बन्धित सामग्री
विदेशी सहयोग अस्वीकार गरेका छैनौं : प्रधानमन्त्री शाह ‘विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक हो। भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र... शुक्रबार, भदौ १२, २०८३
उद्धारको प्रतिक्षामा रहेका प्रत्येक नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने ‘ सरकार सवै नागरिकसम्म पुग्छ ’ उद्धारसँगै राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको, हालसम्म ४,४५१ जनाको उद्धार गरिएको, नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा... शुक्रबार, भदौ १२, २०८३
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् । शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्