काठमाडौं– बुधबारको प्रतिनिधि सभा बैठक सुरु भएको छ। बुधबार चारवटा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ। विशेष र शून्य समयमा समेत सांसदहरूले आफ्ना भनाइ राख्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।