काठमाडौं- मन्त्रिपरिषद्ले विभिन्न २३ वटा निर्णय गरेको छ।
जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन बिदाको व्यवस्थालाई हटाउने लगायतका निर्णय गरेको छ।
त्यस्तै बैठकले नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रसाद पौडेललाई हटाउने निर्णय गरेको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।