फाइल तस्बिर
काठमाडौं-नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक (डीआईजी)हरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरिएको छ।
मन्त्रिपरिषदको आज (सोमबार) बसेको बैठकले यसअघि बढुवाका लागि सिफारिस गरिएका पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णयलाई सदर गरेको हो ।
मन्त्रीपरिषदको यो निर्णयसँगै उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेस लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा हुने भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।