काठमाडौं-सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार कार्य व्यवस्था परामर्श समितिको बैठक बाेलाएका छन्।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान साढे १० बजे प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको एघारौं अधिवेशनको १७ औं बैठक मंगलबार बिहान ११ बजे बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।