• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बलात्कार घटनामा हदम्याद राख्नुपर्ने सांसदहरूको तर्क- मुद्दाको चाङ लाग्छ

64x64
नेपाल लाइभ सोमबार, जेठ २३, २०७९  १५:३५
1140x725

काठमाडौं– प्रतिनिधि सभामा भएको 'यौन हिंसा सम्बन्धीका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९' माथि विचार गरियोस् भन्ने प्रस्ताव’ माथिको छलफलमा सहभागी केहि संसदहरूले बलात्कार अपराधको उजुरी दर्ता गर्ने हदम्याद राख्नु पर्ने बताएका छन्। 

८ वर्ष पुरानो एक बलात्कारको घटना सार्वजनिक भएसँगै बलात्कार उजुरीको हदम्याद सम्बन्धी बहस भइरहेको छ। मौजुदा कानुनमा घटना भएको एक वर्ष भित्र उजुरीको लागी हदम्यादको व्यवस्था रहेकोमा यसलाई परिवर्तन गरि हदम्यादको व्यवस्था हटाउन माग भइरहेको छ। 

विभिन्न अधिकारकर्मी तथा संघ, संस्थाले हदम्यादको खारेजी वा पूनरावलोकनका लागि माग गर्दै सडक आन्दोलन गरेसँगै सरकारले संसदमा यौन हिंसा सम्बन्धीका केहि ऐनलाई संशोधन गर्ने विधेयक माथि विचार गरीयोस् भन्ने प्रस्ताव’ दर्ता गरेको थियो।

उक्त प्रस्ताव माथि सोमबार प्रतिनिधि सभा बैठकमा भएको छलफलमा केही संसदले हदम्याद हुनुपर्ने तर्क राखेका थिए।

हदम्याद राख्नुपर्ने माग गर्ने मध्येका एक संसद हुन् प्रकाश रसाइली। कांग्रेस सांसद रसाइलीले राज्यले कानुन बनाउँदा लहडको भरमा ल्याउनु नहुने बताए। उनले भने, ‘राज्यले ऐन कानुन ल्याउँदै गर्दा लहडको भरमा, कुनै कसैले सडकमा थाल ठटाएका भरमा कानुन बनाउनु हुन्न। एकदम विवेक पु्रयाएर छलफल गर्नु पर्छ।’ 

संसद रसाइलीले लिभिङ टुगेदरमा रहने तर मन मिलेन भने बार्गेनिङ गर्ने र जेल जानु पर्ने स्थिति, साथै बयान फेर्नेको हकमा पनि कानुन बनाउँदा कसरी सम्बोधन गर्ने सवाल रहेको बताएका छन्। त्यस्तै उनले एक वर्षको हदम्याद हट्दा विकृति आउने सक्नेतर्फ संकेत गरेका छन्।

‘एक वर्षको म्याद खुल्ला गर्दै गर्दा यसबाट आउने विकृत्ति विसंगति बारे सचेत हुनु पर्छ’, उनले भने,‘कानुन बनाउँदै गर्दा कोही पनि अन्यायमा पर्नु हुन्न चाहे महिला होस् या पुरुष क्षतिपूर्तीको व्यवस्था हुनु पर्छ।’

मौजुदा कानुनबारे जनचेतना बढाउनु पर्ने तर कानुनको चाङ मात्र थोपरेर केही नहुने उनको भनाइ छ। 

nimb
nimb

एमाले सांसद गंगा चौधरी (सत्गया) ले भावनाका आधारमा कानुन बनाउन नहुने धारणा राखेकी छन्। 
हदम्याद राख्नु पर्ने उनको भनाइ छ। 

‘संसदले एउटा भावनामा बसेर कानुन बनाउने होइन। समग्रमा नपाली जनताको अवस्थालाई हेरर कानुन बनाउनु पर्छ’ उनले भनिन्, ‘महिला हुँ भन्दैमा महिलाको भावना मात्र बुझ्नु हुँदैन, पुरुषको भावना पनि बुझ्न नितान्त जरुरी छ।’

हदम्यान नराखिए प्रहरीमा उजुरी र अदालतमा मुद्दाको चाङ लाग्ने उनको भनाइ छ। 

‘हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्छ’, उनले भनिन्, ‘अनि न्याय कसरी पाउँछन्। यो दृष्टिकोणले पनि हामीले हेर्नु पर्छ।’

त्यस्तै चौधरीले १३ वर्षको उमेका किशोर-किशोरी विवाहको लागी तयार रहेको बताउँदै,२० वर्षे विवाहको उमेर हदलाई हटाउन माग गरेकी छन्। 

कांग्रेस नेता तथा सांसद मिनबहादुर विश्वकर्माले हदम्याद राख्ने नराख्ने बारेमा अलिक गहन छलफल गर्नु पर्ने बताएका छन्। 'सक्षम नागरिकको हकमा शिक्षित नागरिकको हकमा र अहिले देखिएको शहरीया धनाड्यको बीचमा यो कानुन ल्यायौं भने अधिकांश कानुनहरुको भरपूर दुरुपयोग हुने गर्छ।’ 

त्यस्तै हदम्याद भए नक्कली मुद्दाको चाङ लाग्ने र वास्तविक पीडितहरु रुँदै हिँड्नु पर्ने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरे। विश्वकर्माले प्रमाण भेटिनको लागि कुन उपायले छिट्टो हुन्छ त्यता लाग्न पर्ने बताएका छन्। राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल नैतिक शिक्षाको कमीले यस्तो घटनाहरू हुने गरेको बताएकी छन्। यस्तै उनले हदम्याद बढाउनु पर्ने तर, हटाउन नहुने बताएकी छन्। उनले भनिन्,‘घटना प्रकृतिका अनुसार हदम्याद हुन जरुरी रहेको हुन्छ।’यता कानुन मन्त्री गोविन्द कोइरालालेले हदम्याद सम्बन्धि विषयलाई नेपाल कानुन आयोगको सुझावका आधारमा टुङ्गो लगाइने बताएका छन्।
छलफलमा उठेका विषयको जवाफ दिँदै मन्त्री कोइरालाले उक्त कुरा बताएका हुन्।

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १५:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति
विदेशी सहयोग अस्वीकार गरेका छैनौं : प्रधानमन्त्री शाह
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश
सम्बन्धित सामग्री
विदेशी सहयोग अस्वीकार गरेका छैनौं : प्रधानमन्त्री शाह ‘विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक हो। भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र... शुक्रबार, भदौ १२, २०८३
उद्धारको प्रतिक्षामा रहेका प्रत्येक नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने ‘ सरकार सवै नागरिकसम्म पुग्छ ’ उद्धारसँगै राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको, हालसम्म ४,४५१ जनाको उद्धार गरिएको, नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा... शुक्रबार, भदौ १२, २०८३
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् । शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
विदेशी सहयोग अस्वीकार गरेका छैनौं : प्रधानमन्त्री शाह शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितका लागि नमुना कलेजको ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग शुक्रबार, भदौ १२, २०८३
सञ्चालनमा आयो पृथ्वी राजमार्ग शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्