काठमाडौं– प्रतिनिधि सभाको बैठक बसिरहेको छ।
संसद्को ११औं अधिवेशन अन्तर्गत १६औं बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजेपछि सुरु भएको हो।
आज विनियोजन विधेयकमाथिको छलफल हुने लगायतका कार्यसूची रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।