काठमाडौं–एमाले सचिव योगेश भट्टराईले अप्ठेरो बेलामा सबै सम्हालिन सुझाव दिएका छन्।
पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले घनश्याम भुसाललगायतका नेताहरुलाई स्पष्टीकरण सोधेपछि नेता भट्टराईले अप्ठेरो बेलामा सम्हालिन सुझाव दिएका हुन्।
शनिबार सामाजिक सञ्जालमार्फत् उनले आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा नपुर्याउने बताएका छन्। भनेका छन्, ‘फेरि पनि वादे वादे जायते तत्व बोध।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।