काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बैठक सुरू भएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।
बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी रणनीतिलगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।