काठमाडौं– राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाको अध्यक्षमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति गठन भएको छ।
राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले देवकोटाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो।
समितिमा देवकोटासहिता प्रकाश पन्थ, विमाला राई पौडेल, उदय बहादुर बोहोरा, माया प्रसाद शर्मा, रामचन्द्र राई र प्रमिला कुमारी सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।