• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कुन उप-महानगरलाई कति बजेट?

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २०, २०७९  १३:५९
1140x725

काठमाडौं– आर्थिक वर्ष ०७९/०८०का लागि ११ वटा उप–महानगरपालिकालाई संघीय सरकारले कूल १० अर्ब ४२ करोड ३१ लाख बजेट विनियोजन गरेको छ। विनियोजित बजेट विभिन्न शीर्षकमा छुट्याइएको छ।

सरकारले उप–महानगरलाई विनियोजन बजेट यसप्रकार छः

प्रदेशः १
जिल्लाः सुनसरी 

१. धरान उपमहानगरपालिका

धरान उप–महानगरपालिकामा चालू खर्चतर्फ ७७ करोड २१ लाख र पुँजीगत खर्चतर्फ ५ करोड ८३ लाख गरेर कुल ८३ करोड ४ लाख वजेट विनियोजन गरिएको छ। जसअन्तर्गत समानीकरण अनुदानमार्फत् जम्मा ३५ करोड २८ लाख, शशर्त अनुदानमार्फत् जम्मा ४६ करोड २६ लाख, र विशेष अनुदानमार्फत् जम्मा १ करोड ५० लाख छुट्याइएको छ।

२. इटहरी उप–महानगरपालिका 

इटहरी उप–महानगरपालिकामा चालू खर्चतर्फ ७४ करोड ११ लाख र पुँजीगत खर्चतर्फ २१ करोड १२ लाख गरेर कूल ९५ करोड २३ लाख बजेट विनियोजन गरिएको छ। जसअन्तर्गत समानीकरण अनुदानमार्फत् जम्मा ३४ करोड ९७ लाख, शशर्त अनुदानमार्फत् ४६ करोड ७६ लाख, विशेष अनुदानमार्फत् ९ करोड र समपुरक अनुदानतर्फ ४ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ।

प्रदेशः मधेश
जिल्लाः धनुषा 

Ncell 2
Ncell 2

३. जनकपुरधाम उप–महानगरपालिका

धनुषाको जनकपुरधाम उप–महानगरपालिकामा चालू खर्चतर्फ ९१ करोड ३८ लाख र पुँजीगत खर्चतर्फ ४ करोड ३६ लाख गरेर कूल ९५ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। जसअन्तर्गत समानीकरण अनुदानमार्फत जम्मा ३७ करोड ६४ लाख र शशर्त अनुदानमार्फत् जम्मा ५८ करोड १० लाख छुट्याइएको छ।

जिल्लाः बारा 

४. कलैया उप–महानगरपालिका

यस उप–महानगरपालिकामा सरकारले चालू खर्चतर्फ ८० करोड ४ लाख र पुँजीगत खर्च तर्फ १२ करोड १४ लाख गरेर कूल ९२ करोड १८ लाख रुपैयाँ विनियोजन गरेको छ। जसअन्तर्गत समानीकरण अनुदानमार्फत् जम्मा ३१ करोड १५ लाख, शशर्त अनुदानमार्फत् जम्मा ५३ करोड ५३ लाख, विशेष अनुदानमार्फत ३ करोड ५० लाख र समपुरक अनुदानमार्फत् ४ करोड रुपैयाँ छुट्याइएको छ।

५. जितपुर सिमरा उप–महानगरपालिका

यस उप–महानगरपालिकामा चालू खर्चतर्फ ७४ करोड ३८ लाख र पुँजीगत खर्चतर्फ ६ करोड ७३ लाख गरेर कूल ८१ करोड ११ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। जसअन्तर्गत समानीकरण अनुदानमार्फत् जम्मा ३० करोड ७८ लाख, शशर्त अनुदानमार्फत् जम्मा ४८ करोड ६७ लाख र विशेष अनुदानमार्फत् १ करोड ६६ लाख रुपैयाँ छुट्याइएको छ।

प्रदेशः बागमती 
जिल्लाः मकवानपुर 

६. हेटौंडा उप–महानगरपालिका

हेटौंडा उप–महानगरपालिकामा चालू खर्चतर्फ १ अर्ब ४ करोड २२ लाख र पुँजीगत खर्चतर्फ २ करोड ७३ लाख गरेर कूल १ अर्ब ६ करोड ९५ लाख रुपयाँ बजेट विनियोजन गरिएको छ। जसअन्तर्गत समानीकरण अनुदानमार्फत् जम्मा ३५ करोड ७५ लाख र शशर्त अनुदानमार्फत् जम्मा ७१ करोड २० लाख रुपैयाँ छुट्याइएको छ।

प्रदेशः लुम्बिनी 
जिल्लाः रुपन्देही 

७.बुटवल उप–महानगरपालिका

यस उप–महानगरपालिकामा चालू खर्चतर्फ ७५ करोड ९६ लाख र पुँजीगततर्फ १० करोड ४७ लाख गरेर कूल ८६ करोड ४३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। जसअन्तर्गत समानीकरण अनुदानमार्फत् जम्मा ३४ करोड ८० लाख, शशर्त अनुदानमार्फत् जम्मा ४५ करोड २३ लाख र समपुरक अनुदानमार्फत् ६ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ।

जिल्लाः दाङ

८.घोराही उप–महानगरपालिका

सरकारले दाङको घोराही उप–महानगरपालिकाका लागि चालू खर्चतर्फ ९९ करोड ६७ लाख र पुँजीगत खर्चतर्फ १० करोड ३० लाख गरेर कूल १ अर्ब ९ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। जसअन्तर्गत समानीकरण अनुदानमार्फत् जम्मा ३५ करोड ९५ लाख, शशर्त अनुदानमार्फत् जम्मा ७१ करोड २ लाख, विशेष अनुदानमार्फत् जम्मा २ करोड र समपुरक अनुदानमार्फत् १ करोड रुपैयाँ छुट्याइएको छ।

९.तुल्सीपुर उप–महानगरपालिका

यस उप–महानगरपालिकामा चालू खर्चतर्फ ८९ करोड ९० लाख र पुँजीगत खर्चतर्फ ९ करोड ५३ लाख गरेर कुल ९९ करोड ४३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। जसअन्तर्गत समानीकरण अनुदानमार्फत् ३३ करोड ६२ लाख, शशर्त अनुदानमार्फत ६२ करोड ९१ लाख, विशेष अनुदानमार्फत् १ करोड ३० लाख र समपुरक अनुदानमार्फत् जम्मा १ करोड ६० लाख रुपैयाँ छुट्याइएको छ।

जिल्लाः बाँके

१०. नेपालगञ्ज उप–महानगरपालिका

सरकारले नेपालगन्ज उप–महानगरपालिकामा चालू खर्चतर्फ ८२ करोड ७७ लाख र पुँजीगत खर्च तर्फ १२ करोड ९८ लाख गरेर कूल ९५ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। जसअन्तर्गत समानीकरण अनुदानमार्फत् जम्मा ३३ करोड ९९ लाख, शशर्त  अनुदानमार्फत् जम्मा ५७ करोड १ लाख, विशेष अनुदानमार्फत जम्मा २ करोड र समपुरक अनुदानमार्फत् २ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ।

प्रदेशः सुदूरपश्चिम
जिल्लाः कैलाली 

११. धनगढी उपमहानगरपालिका

सुदूरपश्चिमकै एक मात्र उप–महानगरपालिकाका रूपमा रहेको धनगढीमा चालू खर्चतर्फ ८३ करोड ९७ लाख र पुँजीगत खर्चतर्फ १२ करोड ५१ लाख गरेर कूल ९६ करोड ४८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। जसअन्तर्गत समानीकरण अनुदानमार्फत् ३२ करोड ८० लाख, शशर्त अनुदानमार्फत् ५८ करोड १८ लाख, विशेष अनुदानमार्फत् २ करोड २० लाख र समपुरक अनुदानमार्फत् ३ करोड ३० रुपैयाँ छुट्याइएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १३:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्कुल बसले किच्दा बालिकाको मृत्यु
महिला टी–२० ग्लोबल छनोट: स्कटल्यान्डद्वारा नेपालले पायो १४१ रनको लक्ष्य
भारतले आज ७७ औँ गणतन्त्र दिवस मनाउँदै
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य बढ्यो आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर तीन लाख ३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको... आइतबार, माघ ११, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । शुक्रबार, माघ ९, २०८२
सुनचाँदीको मूल्य घट्यो महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला २ ह... बिहीबार, माघ ८, २०८२
ताजा समाचारसबै
स्कुल बसले किच्दा बालिकाको मृत्यु सोमबार, माघ १२, २०८२
महिला टी–२० ग्लोबल छनोट: स्कटल्यान्डद्वारा नेपालले पायो १४१ रनको लक्ष्य सोमबार, माघ १२, २०८२
भारतले आज ७७ औँ गणतन्त्र दिवस मनाउँदै सोमबार, माघ १२, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्