काठमाडौं- सरकारले गत आइतबार संघीय संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथि शुक्रबार पनि प्रतिनिधि सभामा छलफल भइरहेको छ।
सरकारले आगामी आर्थिक वर्षकोका लागि जेठ १५ गते बजेट पेस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।