काठमाडौं– प्रतिनिधि सभाको अर्को बैठक बिहीबार पुनः बस्ने भएको छ।
बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व तथा व्ययको वार्षिक अनुमानमाथिेको छलफलमा बोल्ने क्रम जारी नै रहेकाले बैठक बिहीबार पनि बस्ने भएको हो।
बिहान बिहान ११ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।