काठमाडौं– राष्ट्रिय सभाको अर्को बैठक बुधबार बस्ने भएको छ। बुधबार दिउँसो १ बजे बैठक बस्ने भएको हो।
मंगलबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथीको सैद्धान्तिक छलफल र राजश्व र व्ययको वार्षिक अनुमानमाथी छलफल भएको छ।
बुधबार बस्ने बैठकमा पनि बजेटमाथि नै छलफल हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।