काठमाडौं- काठमाडौं महानगरपालिकामा नयाँ जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएसँगै पहिलो बैठक बसिरहेको छ।
नगर प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा पहिलो नगर कार्यपालिका बैठक बसिरहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।