काठमाडौं- प्रमुख प्रतिपक्ष नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ।
सोमबार दिउँसो एमाले संसदीय दलको बैठक बानेश्वरस्थित संघीय संसद भवनमा बसिरहेको हो।
आइतबार सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको बजेट लगायतका विषयमा बैठकमा छलफल भइरहेको सांसदहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।