काठमाडौं– सरकारले प्रधान सेनापति प्रभुराम शर्मालाई विदेश भ्रमणका लागि स्वीकृति प्रदान गरेको छ।
जेठ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानसेनापतिको विदेश भ्रमणलाई स्वीकृती प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। प्रधानसेनापति नेतृत्वको टोली युनफिल्ड लेबनान, युएनडफ सिरिया तथा अमेरिकाको भ्रमणमा जाँदै छ। त्यसका लागि सरकारले अनुमति प्रदान गरेको हो।
योसहित मन्त्रिपरिषद्ले विभिन्न १० वटा निर्णय गरेको छ।
यी हुन् मन्त्रिपरिषद्का निर्णय


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।