काठमाडौं- सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ। निषेध गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।
जेठ १० गते बसेको मन्त्रिपरिषद् बैठकले यो सहित विभिन्न १० वटा निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय–


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।