काठमाडौं- पूर्व अर्थमन्त्री तथा नेकपा एमाले संसद सुरेन्द्र पाण्डेले नीति तथा कार्यक्रम हावादारी रहेको टिप्पणी गरेका छन्।
मंगलबार संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम हावादारी भएको टिप्पणी गरेका हुन्।
उनले भने,‘लेख्न चाहिं सबै लेखेको छ। छुटेको केही छैन। तर यो कार्यान्व्यन हुन २५ खर्ब लाग्छ। अनि यो हावादारी हैन त।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।