काठमाडौं- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसक्ने बताएका छन्।
मंगलबार राष्ट्रपतिद्वारा संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो।
नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि संघीय संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने ‘यो कार्यान्व्यन हुन सक्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।