काठमाडौं- सरकारले काठमाडौ–निजगढ द्रूतमार्गलाई समयमै सम्पन्न गर्ने जनाएको छ।
संघीय संसदमा मंगलबार पेस भएको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो।
काठमाडौं र मधेशलाई छिटो जोड्ने उक्त आयोजना केही समयदेखि निर्माणाधीन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।