• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

निर्वाचनले संविधान समाप्त गर्न चाहने शक्तिलाई सजाय दिएको छ : जीवनराम श्रेष्ठ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, जेठ ११, २०७९  ०९:५७
1140x725

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुने क्रममा छ। अब मुस्किलले १० जति पालिकाको नतिजा सार्वजनिक हुन बाँकी छ। सार्वजनिक भइसकेका मतपरिणामहरूले दलहरूको हैसियत स्पष्ट पारेको छ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी बनेको नेकपा एमाले विभाजन भई गठन भएको एकीकृत समाजवादीको अवस्था के होला र त्यसले एमालेको नतिजामा कस्तो असर पर्ला भन्ने चासो सबैतिर थियो। सार्वजनिक भएका मत परिणाम अनुसार एमालेले २०७४ को तुलनामा झन्डै ९० पालिकाको नेतृत्व गुमाउने देखिन्छ।

अर्कोतिर, नेकपा एकीकृत समाजवादीले मंगलबार बिहानसम्म २० वटा पालिकाका नेतृत्व जितिसकेको छ। उपप्रमुख र अन्य पदहरू पनि जितेको छ। कैयौँ ठाउँमा गठबन्धनको आडमा निर्वाचन जितेको भए पनि सो पार्टीले आफ्नो अस्तित्व देखाएको छ।यिनै विषयमा केन्द्रित रहेर नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठसँग नेपाल लाइभले गरेको संक्षिप्त कुराकानी:

Ncell 2
Ncell 2
nimb
nimb

स्थानीय तह निर्वाचनको परिणामप्रति तपाईंहरूको मूल्यांकन के छ?
गठबन्धनको हिसाबबाट नेकपा एकीकृत समाजवादीको पक्षमा जुन ढंगको परिणाम आएको छ, त्यो सन्तोषजनक होइन। तर, हामीले पार्टी गठन गरेपछि संगठन विस्तारको काम यही चार महिनामा मात्रै गर्‍यौं। त्यस हिसाबले चाहिँ जनताले हामीलाई जुन खालको साथ र समर्थन दिए। यसले पार्टीप्रति जनताको समर्थन पाएको देखिन्छ। यो सन्तोषजनक छ। गठबन्धनको विषयमा हामी पार्टीभित्र पनि समीक्षा गर्छौँ। गठबन्धनको दलहरूका बीचमा पनि समीक्षा गर्छौँ। त्यसै हिसाबले अगाडि बढ्छौँ।

तपाईंहरूले नेकपा एमालेलाई क्षति मात्रै पुर्‍याउनुभयो भनेर चर्चा हुने गरेको छ नि?
कसलाई क्षति पुग्यो भन्ने भन्दा पनि, निर्वाचन परिणाम भनेको नेपाली जनताको अभिमत हो। जसले जनविरोधी नीति लिएको छ, लोकतन्त्रविरोधी नीति लिएको छ। जसले देशलाई अध्याँरो सुरुङभित्र फसाउने कोसिस गर्‍यो। जनताको अभिमतले त्यस्तो नीति लिने र काम गर्नेहरूप्रति वितृष्णा व्यक्त गरेको छ।

Xtrem
Xtrem

यो पनि पढ्नुहोस्

स्थानीय तह निर्वाचन : एमाले विभाजन स्वीकार कि अस्वीकार?मंगलबार, जेठ १०, २०७९

जेठ ३ गते प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तपाईंहरूप्रति लक्षित गर्दै 'जनताले उचित ढंगले फैसला गरेका छन्' भन्नुभयो। के तपाईंहरूलाई जनताले सजाय दिएका हुन्?
त्यो सबै त मतपरिणामले देखाइसकेको छ। विभाजन गर्नेहरूलाई जनताले सबक सिकाए भन्ने कुराको त विगत र अहिलेको निर्वाचन परिणाम र अवस्थाले नै प्रष्ट गरेको छ। नेपाली जनताले मुलुकलाई प्रतिगामी दिशामा लैजाने, लोकतन्त्र विरोधी, संविधान समाप्त गर्न चाहने शक्तिलाई समर्थन गरेन। बरु सजाय दियो भन्नेचाहिँ प्रष्ट छ।

एमालेलाई चाहिँ जनताले सजाय दिए भन्न खोज्नुभएको?
एमालेले लिएका नीति, उसको जुन कार्यशैली र व्यवहार छ, जनताले त्यसलाई अस्वीकार गर्‍यो भन्ने कुरा त प्रष्टै देखियो नि। कुनै महानगरपालिकामा नेकपा एमाले, जहाँ अत्यधिक जनसंख्या छ, बौद्धिक व्यक्तिहरू छन्, त्यहाँको जनमत पूरै एमालेको विरोधमा देखिन्छ। कहीँ पनि जित्न सकेको छैन।

अब गठबन्धन कसरी अगाडि बढ्छ। यसैगरी निरन्तर अगाडि बढ्छ कि बीचमा केही समीक्षा हुन्छ?
हामी चुनावको बीचमा समीक्षा गर्छौँ। कहाँ कमिकमजोरी रह्यो, त्यसलाई समीक्षा गरेर निचोडमा पुग्ने काम हुन्छ। त्यसपछि गठबन्धनलाई थप सुदृढ गरेर जाने काम हुन्छ।

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  ०९:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु, तीन छुट्टाछुट्टै हलमा छलफल सोमबार, असोज १९, २०८३
कांग्रेस महामन्त्रीमा डिलाले गरिन् उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्