• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

मतदानमा सहभागी जेष्ठ नागरिकको अपेक्षा– हाम्रा सन्तानले काम गर्न विदेश जान नपरोस्

64x64
धनु विश्वकर्मा शुक्रबार, वैशाख ३०, २०७९  १८:००
1140x725
भक्तपुर बहुमुखी क्याम्पसको मतदान केन्द्रमा मत दिने तयारीमा ज्येष्ठ नागरिक। तस्बिर : निमेषजंग राई

काठमाडौं– स्थानीय तहको निर्वाचनमा मतदाताको उत्साह देखिएको छ। निर्वाचन आयोगले देशभर ७५ प्रतिशतसम्म मतदान हुनसक्ने आकलन गरेको छ।

हामीले काठमाडौं उपत्यकाका केही मतदानस्थल पुगेर ज्येष्ठ नागरिकलाई यसपटकको निर्वाचनमा उनीहरूको अनुभव र अपेक्षाबारे सोधेका छौँ। धेरै मतदाताले मतदान गर्न कठिन नभएको बताएका छन्। उनीहरुले रोजगारी सिर्जना र स्वास्थ्य क्षेत्रको सुधार होस् भन्ने चाहेको पनि बताए। अब बन्ने स्थानीय सरकारले रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नुपर्ने र बढ्दो वैदेशिक रोजगारीलाई रोक्नुपर्ने पनि उनीहरुले बताएका छन्।

ललितपुर महानगरपालिका वडा नं. ३ को आइडियल मोडल विद्यालयमा मतदान गरेकी ७९ वर्षीया बेटीमाया महर्जनले पञ्चायतदेखि गणतन्त्रसम्म धेरै पटक मतदान गरिन्। यसपटक उनले आफ्नै घरआँगनका जनप्रतिनिधिले विकासका पूर्वाधार बनाइदिउन् भन्ने अपेक्षा भएको बताइन्।

‘जनतालाई सास्ती नहोस्। देशमा शान्ति कायम होस्। कोहि पनि उपचार नपाएर नमरुन्। खान लाउन नपाएको देख्न नपरोस्,’ उनले भनिन्। 

सावित्री धिताल

६० वर्षिया सावित्री धितालले पनि सोही मतदान केन्द्रमा मतदान गरिन्। उनका छोरा वैदेशिक रोजगारीमा छन्। उनका श्रीमान् स्वर्गीय निर्मल धिताल पञ्चायतकालको निर्वाचनमा काभ्रेबाट उम्मेदवारसमेत बनेका थिए।

पहिलाको  चुनावमा धाँधली हुने र झैँझगडा पनि धेरै हुने उनी बताउँछिन्। तर, अहिले शान्तिपूर्ण मतदान हुने गरेको भन्दै उनले खुसी व्यक्त गरिन्। उनले पनि रोजगारी र स्वास्थ्यमा नै चासो राखिन्।

‘मेरो छोराजस्ता लाखौँ युवा देशमा रोजगारी नपाएर विदेशिएका छन्। देशमै रोजगार मिलोस्। यहि काम गरेर खाने वातावरण बनोस्। विकास विस्तारै हुँदै जान्छ,’ उनले भनिन्। यहाँका युवाशक्ति विदेश जान बाध्य भएको देखेर आफूलाई चुनावमा भोट हाल्न पनि दिक्क लाग्ने गरेको उनी बताउँछिन्। 

फोहोर व्यवस्थापन र खानेपानीको व्यवस्था होस् भन्ने उनको अपेक्षा छ। बागमती किनारामा बसेका वास्तविक सुकुम्बासीको पहिचान गरी तिनीहरूको व्यवस्थापन हुनुपर्ने उनी बताउँछिन्।

Ncell 2
Ncell 2
nimb
nimb

सोही मतदान केन्द्रमा भेनिएका सुरेश महर्जनले भने यो पटक मतदान झन्झटिलो भएको बताए। ‘परिचय पत्र पाँच ठाउँ देखाउनुपर्ने बनाएका छन्। त्यसले गर्दा अलमल र झन्झट भयो,’ उनले भने। उनले पनि ललितपुर महानगरपालिकामा फोहोर र खानेपानीको व्यवस्थापन नहुँदा जनताले सास्ती पाएको बताए। 

भक्तपुर नगरपालिकाको वडा न. १ स्थित भक्तपुर बहुमुखी क्याम्पसको मतदान केन्द्रमा बिहान निकै भिडभाड थियो। तर, दिउँसो छिटपुट मतदाता मात्र मतदानमा सहभागी छन्। त्यहाँ ९३ वर्षीया विष्णुमाया शिल्पकार बुहारीको सहयोगमा मतदान गर्न आएकी छिन्।

उनले पनि यसपटक मतदान गर्न सहज भएको बताइन्। ज्येष्ठ नागरिकलाई सहजै मतदानको व्यवस्था गरिदिएको भन्दै उनले खुसी व्यक्ति गरिन्। 

सोही केन्द्रमा भेटिएका बाबुकाजी धौबञ्जारले यसपटक स्थानीय विकासको अपेक्षा गरेर आफ्नो मताधिकार प्रयोग गर्न आएको बताए। उनले पनि अब रोजगारी सिर्जना गरेर युवालाई विदेशिनबाट रोक्नुपर्ने बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तै कृष्णा तिवारी छोराको साहारामा मतदान गर्न सोही मतदान केन्द्रमा आएकी छिन्। ह्विल चेयरमा आएकी उनले सडकको राम्रो व्यवस्था गर्न अबको स्थानीय सरकारलाई सुझाव दिइन्। 

गोविन्द अमात्य

उता, काठमाडौँ महानगरपालिका वडा नं. २९ को नेपाल कमर्स क्याम्पस मतदान केन्द्रमा दिउँसो भेटिएका गोविन्द अमात्य मतदान गरेर बाहिर निस्किँदैथिए। बानेश्वरको सर्यटोलका स्थायी बासिन्दा अमात्यलाई पनि यो पटकको निर्वाचन व्यवस्थित भएको बताए। ‘पहिला बिहानै आएर लाइन लाग्नुपथ्र्यो। तर, अहिले भने जतिखेर आए पनि केही बेरमा नै मतदान गर्न पाइने भएछ,’ उनले भने। 

अबको स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरिदियोस् भन्ने चाहेको उनले बताए। ‘यहाँका निजी अस्पताल महँगो छ। सबैले पैसा तिरेर उपचार गर्न सक्दैनन्। त्यसैले सरकारी तवरबाट उपचार गर्ने वातावरण सिर्जना गरिदिए हुन्थ्यो,’ उनले भने।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्