• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

विदुर–६ को वडाध्यक्षमा भिडिरहेका 'हेडसर': जो गाउँका युवालाई डक्टरी पढाउँछु भन्दैछन्

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २७, २०७९  १२:२७
1140x725

नुवाकोट– स्थानीय तह निर्वाचनका लागि मंगलबार रातिदेखि मौन अवधि सुरु हुँदैछ। मौन अवधि सुरु हुनु अगाडिसम्म उम्मेदवारहरुले चुनावी प्रचार गर्न पाउँछन्। 

नुवाकोटको विदुर नगरपालिकामा पनि उम्मेदवारहरुले आफ्नो अन्तिम प्रचारलाई तीव्र पारेका छन्। विदुर नगरपालिकामा प्रमुख/उपप्रमुखसँगै वडाध्यक्षका लागि पनि सत्ता गठबन्धनका दलबीच तालमेल भएको छ। प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार छन्। 

अन्य वडामा भने आपसी सहमति गरेर गठबन्धनका ३ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले उम्मेदवार उठाएका छन्।  

नगरपालिकाभर समग्रमा सत्ता गठबन्धन र एमालेका उम्मेदावरबीच प्रतिस्पर्धा हुने देखिएको छ। तर, वडा नम्बर ६ को माहोल भने फरक छ। 

वडा नम्बर ६ मा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका राम काजी दिक्षित उम्मेदवार छन्। एमालेले श्यामकृष्ण चालिसेलाई उम्मेदवार बनाएको छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुप्रसाद अर्याल वडाध्यक्षको उम्मेदवार छन्। 

२०७४ को निर्वाचनमा विदुर ६ को वडाध्यक्षमाम एमालेका उम्मेदवार विजयी भएका थिए। पार्टी विभाजन हुँदा विदुर–६ का वडाध्यक्षले एकीकृत समाजावादी रोजे। 

एमाले विभाजनको असर देखिएको र अर्को प्रतिस्पर्धी दल नेपाली कांग्रेसले आफ्नो उम्मेदवार नउठाएका कारण विदुर–६ मा त्रिपक्षीय भिडन्त हुने देखिएको छ। 

वडाध्यक्षको त्रिपक्षीय भिडन्तमा राप्रपाबाट उम्मेदवार बनेका अर्याल निर्णायक बनेका छन्। लामो समय शिक्षण पेसामा सक्रिय अर्याल स्थानीयस्तरमा 'हेडसर' नामले चिनिन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

राजनीतिमा सक्रिय हुनु अगाडिदेखि नै सामाजिक काममा सक्रिय रहेका अर्याल अहिलेको चुनावबाट जनताले आफूलाई वडाध्यक्षको रुपमा सेवा गर्न मौका दिनेमा विश्वस्त छन्। 

अर्यालले वडालाई समृद्ध बनाउने योजना समेत अगाडि सारेका छन्।  उनले ज्येष्ठ नागरिकलाई हरेक तीन महिनामा घरमै गएर स्वास्थ्य परीक्षणको व्यवस्था  मिलाउनेदेखि विपन्न व्यक्तिलाई वडा तथा जिल्ला बाहिर गएर उपचार गराउनुपरे नि:शुल्क एम्बुलेन्सको व्यवस्था गर्ने योजना अगाडि सारेका छन्। 

यस्तै, आगामी शैक्षिक शत्रदेखि नै हरेक वर्ष कम्तीमा एक जना चिकित्सक वा इन्जिनियर, एक जना नर्स, एक जना जेटिए तथा भेटेनरी डाक्टर उत्पादनका लागि छात्रवृत्तिको व्यवस्था वडाबाटै गर्ने पनि उनको अजेन्डा छ। 

भौतिक पूर्वाधारसँगै वडाको बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रयोग गर्ने उनको योजना छ।  वडामा रहेको स्वास्थ्य चौकीमा चिकित्सकसहित प्रसूति सेवा उपलब्ध गराउने पनि उनको योजना छ। 

निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म वडामार्फत् ३ हजार रुपैयाँका दरले मासिक भत्ता उपलब्ध गराइने योजना बनाएका अर्यालले जन्म दर्ताको कागजपत्र होमडेलिभरी गराइने बताए। सम्बन्धित विद्यालयमै चिकित्सकसहितको टोली पठाएर हरेक ६ महिनामा विद्यार्थी र शिक्षकको अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गराउने पनि उनको योजना छ। 

आफूले जिते पशु र बाली बिमा वडाभर कार्यान्वयन गर्ने उनको भनाइ छ। 'एक घर, एक धारा' अभियान चलाउने योजना पनि बनाएका छन् उनले। बाँझो रहेको निजी जमिनमा एकीकृत रुपमा फलफुल तथा नगदे बाली खेती सुरु गर्ने विषय पनि उनको योजनामा अटाएको छ। 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : हालसम्म १ हजार १ सय २७ जनाको शव फेला
बाबुआमा फर्किने आशाले थामिएकी छिन् पामु
दुई वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढी : हालसम्म १ हजार १ सय २७ जनाको शव फेला बुधबार, भदौ १७, २०८३
बाबुआमा फर्किने आशाले थामिएकी छिन् पामु बुधबार, भदौ १७, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीले दुई अर्बका सामान बगायो, २० प्रतिशतसम्म मूल्यवृद्धिको जोखिम बुधबार, भदौ १७, २०८३
टनेलमा फसेकाहरूको पीडित परिवारलाई ऊर्जामन्त्रीले भने– सरकार तपाईहरूसँगै छ बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्