काठमाडौं–निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्विरोध निर्वाचित हुनेहरुको सूची प्रकाशित गरेको छ। आयोगले शनिबार सबै जिल्लामा निर्विरोध निर्वाचित हुनेहरुको सूची प्रकाशित गरेको हो।
निर्विरोध हुनेहरुमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय जनमुक्ति पार्टी, एकीकृत समाजवादी पार्टीका तथा स्वतन्त्र छन्।







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।