• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

स्थानीय चुनाव : गोकुल बाँस्कोटाको नगरमा के छ अवस्था? यस्तो थियो २०७४ को मतपरिणाम

64x64
नेपाल लाइभ बुधबार, वैशाख २१, २०७९  १९:१८
1140x725

काठमाडौं– देशभर स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ। देशभरका ७५३ स्थानीय तहमध्ये यतिबेला सबैभन्दा बढी चर्चा भरतपुर र काठमाडौं महानगरपालिकाको भइरहेको छ। 

महानगर, उपमहानगरको चर्चासँगै धेरैको चासो भएको अर्को स्थानीय तह हो काभ्रेको मण्डनदेउपुर। किनभने यो नगर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा सबैभन्दा बढी चर्चा र विवादमा आएका मन्त्री गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्र हो।

बाँस्कोटा एमाले पोलिटब्युरो सदस्य हुन्। उनको नगरपालिकामा २०७४ सालमा एमालेले मेयरसहित बहुमत वडामा जितेको थियो। १२ वटा वडा रहेको नगरपालिकामा एमालेले अघिल्लो निर्वाचनमा ८ वटा वडामा जितेको थियो। कांग्रेसले ४ वटा वडामा जितेको थियो।

तर अहिले अवस्था फेरिएको छ। २०७४ को तुलनामा अहिले नेकपा एमाले फुटेर दुई वटा पार्टी भएको छ। जसका कारण एमाले अहिले नगरपालिकामा उपमेयरसहित तीन वटा वडामा मात्र सीमित भएको छ।

नगरपालिकाका मेयरसहित पाँच वटा वडाका अध्यक्ष नेकपा एकीकृत समाजवादीमा छन्। अघिल्लो निर्वाचनमा मेयर जितेका टोकबहादुर वाइबा समाजवादीमा छन्। उनी यसपटक पनि समाजवादीबाट मेयरका उम्मेदवार बनेका छन्। 

एमालेलाई अर्को चुनौती छ, स्थानीय निर्वाचनमा यसपटक सत्तारुढ दलहरुको गठबन्धन। गठबन्धनका तर्फबाट समाजवादीका वाइबा मेयरका उम्मेदवार हुन् भने उपमेयरमा नेपाली कांग्रेसका विष्णुमणी नेपाल उम्मेदवार छन्। नगरपालिकाका वडाहरुमा पनि समाजवादी र माओवादी केन्द्रले धेरै स्थानमा गठबन्धन गरेका छन्।

२०७४ को मतपरिणाम र फेरिएको अवस्था
२०७४ को निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका वाइबाले ७ हजार ६ सय ४६ मत ल्याएर जित हासिल गरेका थिए। त्यतिबेला नेपाली कांग्रेसका अच्युतप्रसाद पौडेलले ६ हजार ३ सय १९ मत पाएका थिए भने माओवादी केन्द्रकी उमेदवार रिता गौतम (ढकाल)ले २ हजार २ सय ५९ मत ल्याएकी थिइन्। गौतम हाल एमालेमा प्रवेश गरेकी छिन्। 

अघिल्लो निर्वाचनकाे तुलनामा अहिले अवस्था फेरिएको छ। एमालेबाट जितेका वाइबा समाजवादीमा प्रवेश गरेर मेयरको उम्मेदवार बनेका छन्। उनी एकीकृत समाजवादीका जिल्ला अध्यक्षसमेत हुन्। नगरपालिकामा समाजवादी, कांग्रेस र माओवादीबीच गठबन्धन छ। 

Ncell 2
Ncell 2
nimb
nimb

२०७४ काे चुनावका आधारमा हेर्दा कांग्रेस र माओवादीको मत एमालेको भन्दा ९३२ बढी देखिन्छ। नगरपालिकामा मेयर तथा बहुसंख्यक वडा अध्यक्षसहितका कार्यकर्ताहरु समेत समाजवादीतर्फ लागेकाले यसपटकको निर्वाचनमा एमालेका धेरै मत समाजवादीले काट्न सकिने देखिन्छ। 

अघिल्लो निर्वाचनमा उपमेयरमा पनि एमालेकी निर्मला शाहीले ७ हजार ५०१ मत ल्याएर जित हासिल गरेकी थिइन्। त्यतिबेला कांग्रेसकी राधिका ढकालले ६ हजार १६० मत र माओवादीका निरञ्जन विष्टले २ हजार ५५१ मत ल्याएका थिए।

यस्तै, २०६४ मा भएको संविधानसभा निर्वाचनमा बागमतीबाट एमालेले एउटामात्र सिट जितेको थियो। त्यतिबेला एमालेबाट जित्नेमा कृष्णप्रसाद सापकोटा थिए। सापकोटा पनि त्यही नगरपालिकाका हुन्। तत्कालीन गाविस महासंघको अध्यक्षसमेत भइसकेका सापकोटा पनि समाजवादीमा छन्। यसले पनि मण्डनदेउपुरमा एमालेलाई थप क्षति पुग्ने देखिन्छ। यसपटकको निर्वाचनमा एमालेले नगरपालिकाको मेयरमा विदुर सापकोटालाई उठाएको छ।

थपिएका मतदाता कति निर्णायक?
यसपटक उक्त नगरपालिकामा करिब ७ हजार नयाँ मतदाता थपिएका छन्। जुन जितका लागि निर्णायक हुनसक्ने देखिन्छ। युवा मतदाताहरुले निर्वाचन प्रभावित पार्न सक्ने देखेर गठबन्धन ‘बलियो’ प्रचारमा लागेको छ भने एमाले पनि गठबन्धनलाई निस्तेज पार्ने रणनीतिमा छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०७४ मा  मण्डनदेउपुरमा २१ हजार ६ सय २३ मतदाता थिए। जसमा महिला १० हजार ७ सय ४३ र पुरुष १० हजार ८ सय ८० थिए। अहिले २८ हजार ५ सय ३१ मतदाता कायम भएका छन्। जसमा पुरुष १४ हजार ६ सय ४५  र महिला १३ हजार ८ सय ८६ छन्। 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्