• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

चन्द्रागिरिमा पाँच वर्षमा नसकिएका काम पूरा गर्न मेरो उम्मेदवारी : घनश्याम गिरी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २२, २०७९  ०७:०७
1140x725

आगामी वैशाख ३० मा हुन स्थानीय तहको निर्वाचनमा अधिकांश पालिकामा कुनै न कुनै किसिमको तालमेल भएका छन्। सत्ता गठबन्धन आबद्ध दलहरुले केन्द्रीय रूपमै घोषित तालमेल गरेका छन्। अर्कोतिर, नेकपा एमालेले पनि सम्भव भएका पालिकामा तालमेल गरेको छ। त्यसैले यसपटकको निर्वाचनमा अधिकांश स्थानमा दुई पक्षीय प्रतिस्पर्धा हुने निश्चितप्रायः छ। 

नेपाल लाइभले प्रतिस्पर्धामा उत्रिएका विभिन्न उम्मेदवारहरुसँग संवाद गरिरहेको छ। ती उम्मेदवारको मौलिक अजेन्डादेखि प्रतिस्पर्धी उम्मेदवारप्रतिको मूल्यांकनबारे पनि जिज्ञासा राखेका छौँ। यसपटक नेपाल लाइभका लागि धनु विश्वकर्माले काठमाडौंको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका घनश्याम गिरीसँग गरेको कुराकानी प्रस्तुत गरेका छौँ :

तपाईंलाई जनताले किन भोट दिने?
मैले पाँच वर्षसम्म चन्द्रागिरि नगरपालिकाको निर्वाचित मेयर भएर काम गरेँ। जनतालाई सकेसम्म खुशी बनाएँ। यहाँको स्वास्थ्य, शिक्षा, रोजगारी, बजार व्यवस्थापन, सकड विस्तार र आर्थिक आय आर्जनमा जोड दिएको छु। भवन र एैतिहासिक सम्पदा निर्माणमा राम्रो काम गरेको छु। अझै कतिपय योजना पूरा भएका छैनन्। धेरै काम पाइपलाइनमा छन्। पाँच वर्षमा नसकिएका कामलाई निरन्तरता दिन मलाई जनताले भोट दिन्छन्। पाँच वर्षमा जनतालाई महसुस हुनेगरी काम गरेको छु। मेरो जित्ने आधार नै त्यही हो। 

फोहोर व्यवस्थापन र सडक विस्तारमा अब कसरी काम गर्नुहुन्छ?
फोहोरलाई मोहोरमा परिर्वतन गर्ने नीति ल्याउँछु। फोहोरलाई पनि प्लाष्टिकजन्य, फलाम, कुहिने, सिसालाई घरमा छुट्याएर आयआर्जनको माध्यम बनाउने सोच बनाएको छु। पैसा तिरेर फोहोर फाल्ने अवस्था छ। अब पैसा लिएर फोहोर फाल्ने बनाउँछु। यसलाई नीतिगत रूपमा नै परिवर्तन ल्याउने प्रक्रिया अगाडि बढाउनेछु।

फोहोरलाई अहिले पनि निजिस्तरबाट व्यवस्थापन गरिराखेका छाँै। कतिपय फोहोरलाई जलाउने प्रविधिमा जोड दिनेछौँ। उपत्यकाको फोहोर सिस्टोलमा व्यवस्थापन गर्ने कुरा सबै पालिकामा छलफल भएको छ। यसको साझा निचोड ल्याएर फोहोर व्यवस्थापन गर्नेछौँ। 

nimb
nimb
Ncell 2
Ncell 2

सडक विस्तारको काम सबै वडामा पुगिसकेको छ। सडकलाई दीगो र गुणस्तरीय बनाउने काम पहिलो कार्यकालमा भएको छ। चन्द्रागिरिबाट हेटौँडा जाने बाटो खोल्न काम सुरु गर्छौँ। यहाँबाट हेटौँडा जान छोटो पनि पर्छ। सडकमा सीसीटीभी जोड्ने, हरियाली बनाउने, सडक बत्ती जोड्ने कामलाई जोड दिनेछु। सडकमा दैनिक सरससफाइ गर्ने, बिरुवा रोप्ने योजना बनाएको छु।

नगरलाई व्यवस्थित बनाउने र रोजगारी सिर्जना गर्ने योजना के छन्?
अघिल्लो कार्यकालमा हामीले १० करोड रुपैयाँको लगानीमा रोजगारीका लागि तालिम सञ्चालन गरेका छौँ। तालिम दिएर मात्र नपुग्ने रहेछ। उत्पादनभन्दा पनि त्यसको बजारीकरण गर्नु ठूलो कुरा रहेछ। पहिलो चरणमा विभिन्न क्षेत्रमा दिएको सीपलाई सही बजारीकरण गर्न ठोस योजना बनाएका छौँ। जस्तै, तरकारी खेती गर्ने छन्, तर कहाँ गएर बेच्ने? अब नगरपालिकाले नै विभिन्न ठाउँमा स्टल बनाएर राख्नेछ। विदेशबाट फर्केर आएकाका लागि सीप दिएर नगरमा रोजगारीको अवसर प्राप्त गरिनेछ। उद्यम गर्न चाहने व्यक्तिका लागि सहकारी संस्थासँग समन्वय गरेर कम व्याजमा ऋण उपलव्ध गरिनेछ। नगरको व्यवस्थापनको लागि नीति बनाएर अगाडि बढ्छु।

तपाईंले प्रतिस्पर्धी उम्मेदवारलाई कसरी हेर्नुभएको छ?
मुख्य प्रतिस्पर्धी भनेका नेकपा एमालेका उम्मेदवार उत्तमबहादुर राउत हुन्। उहाँ मेरै कार्यकालमा वडाध्यक्ष हुनुहुन्छ। हामीसँगै बसेर काम गरेका छौँ। म अनुभवी छु नगरमा। अरु आए पाँच महिना सिक्नै लाग्छ। तर, म निर्वाचित भएको दिनमा नै काम सुरु गर्छु। जग हालेको छु, छाना छाउन मात्र बाँकी छ। पहिलो चुनावमा पनि अत्यधिक मत ल्याएर जितेको थिएँ। म अनुभव र कामका आधारमा सिनियर हुँ।

शिक्षाको गुणस्तर सुधारका लागि तपाईंले कसरी काम गर्नुहुन्छ?
म  २०७४ सालको चुनावमा १० दिनअगाडि मात्र शिक्षकबाट राजीनामा दिएर आएको हुँ। २६ वर्षसम्म शैक्षिक क्षेत्रमा काम गरेँ। शिक्षा र सामाजिक क्षेत्रबाट राजनीतिमा आएको हुँ। चन्द्रागिरिमा २२ वटा सामुदायिक विद्यालय छन्, जसको गुणस्तरमा परिर्वतन ल्याउन पहल थाल्नेछु। नयाँ प्रविधिसँग परिचित गराउन शिक्षकलाई तालिम दिने योजना छ। अहिले पनि सामुदायिक विद्यालयमा विद्यार्थी सख्या बढ्दो छ। १५ वटा विद्यालयको भवन निर्माणाधीन छन्। त्यसलाई निरन्तरता दिनेछु।

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  ०७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्