• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

बागबजारलाई यसपटकको चुनावमा छैन धपेडी

व्यापारी भन्छन्– पहिला चुनावका बेला किसानको असार र मंसिरजस्तै हुन्थ्यो, अहिले हामीलाई पनि सुक्खा छ
64x64
धनु विश्वकर्मा बुधबार, वैशाख ७, २०७९  ०९:२७
1140x725

काठमाडौं– काठमाडौंमा सबैभन्दा धेरै ‘चुनाव लाग्ने’ ठाउँ हो बागबजार। तर, यहाँ मत माग्ने, आमसभा गर्ने र चिया पसलमा तर्क लडाउने काम भने कमै हुन्छ।

बरु, चुनावका लागि झन्डा, टोपी, टीसर्टलगायत प्रचार सामग्रीको व्यापारले चहलपहल ह्वात्तै बढ्थ्यो। एउटै पसलमा झुन्डिने अनेक दलका रंगीविरंगी प्रचार सामग्रीले यहाँको रौनक नै छुट्टै हुन्थ्यो।

यसपटक भने अवस्था फरक छ। यसअघिका हरेक चुनावमा एक महिनाअघिदेखि देखिने रौनक अहिले बागबजारमा छैन। न त यहाँका व्यापारीलाई भ्याइ–नभ्याइ नै छ।

बागबजारका पसलमा चुनाव चिन्ह अंकित टिसर्ट, टोपी वा क्याप, झोलाजस्ता सामग्री झुन्ड्याएको कमै देखिन्छ। जबकि, चुनाव लाग्दा यी सामग्रीले बागबजारलाई छपक्कै छोपेको हुन्थ्यो। ‘अहिले त सुनसान छ,’ बागबजारका व्यापारीले अहिले दोहोर्‍याउने वाक्यांश यही हो।

निर्वाचन आयोगले आचारसंहिता जारी गरेर झन्डाबाहेक अन्य प्रचार सामग्री प्रयोग गर्न नपाउने जनाएपछि व्यापार प्रभावित भएको हो। आगामी वैशाख ३० मा हुने निर्वाचनका लागि आयोगले जारी गरेको आचारसंहिता चैत २५ देखि नै लागू भइसकेको छ। जसअनुसार दलहरूले जुलुस आमसभा गर्दा र प्रचारप्रसारका लागि समेत चुनाव चिन्ह वा झण्डा अंकित लोगो, स्टिकर, टोपी वा क्याप, ब्याच, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, मास्क, लकेट, फेटा र झोला बोक्न पाइँदैन। 

टिसर्ट, टोपीजस्ता सामग्री ल्याएर बागबजारका आर्ट सेन्टरहरूले चुनाव चिन्ह तथा पार्टीका झन्डा छाप्ने गरेका छन्। चुनाव नजिकिए पनि यसपटक आफूहरूले पहिलाजस्तो काम नपाएको यहाँका व्यापारीहरू बताउँछन्। मंगोल ग्राफिक्स क्रिएसन्सकी गटी राई अघिल्लो चुनावजस्तो यसपटक प्रचार सामग्रीको माग नभएको बताउँछिन्। ‘तीन हप्ताअगाडि एकीकृत समाजवादीले डोल्पा जिल्लामा एक हजार पिस टोपी लगे। त्यसपछि झण्डाबाहेक कुनै सामग्रीको माग आएको छैन,’ उनले भनिन्।

एकीकृत समाजवादीका कार्यकर्ताले टोपी ‘अर्डर’ गर्दा आचारसंहिता लागू भइसकेको थिएन। आचारसंहिता लागू भएपछि आफूहरूको चुनावी व्यापारमा रौनक नआएको उनको भनाइ छ। यसअघि २०७४ सालको निर्वाचनमा उनीहरूले धेरै टिसर्ट र टोपी आचारसंहिता लागू हुनुअघि नै बेचेका थिए। विभिन्न दलका यस्ता सामग्री तयार पारेर पनि राखेका थिए। तर, आचारसंहिता लागू भएपछि ती सामग्री ‘स्टक’मा बसेकाले यसपटक आचारसंहिता लाग्नुअघि धेरै सामग्री तयार नगरेको राई बताउँछिन्।

उनले बागबजारमा ‘आर्ट’को व्यापार थालेको दुई दशक भयो। ‘पहिला चुनावका बेला किसानको असार र मंसिरजस्तै हुन्थ्यो। अहिले हामीलाई पनि सुक्खा छ,’ उनी भन्छिन्, ‘कोरोनाले थला परेको व्यापार चुनावको बेला केही उकासिएला भन्ने आशा अब रहेन। कोरोनाअघि त विद्यालयहरूले परिचयपत्र बनाउने काम दिन्थे। अरु पनि अलिअलि आउँथ्यो, ती सबै रोकिएका छन्।’

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै बागबजारस्थित भिजन डिजाइन एण्ड स्ट्याम्पकी सिर्जना मानन्धर पनि यसपटक प्रचारप्रसारका सामग्री बनाउने माग नआएको बताउँछिन्। उनी मागअनुसार मात्र ब्याच र झण्डा बनाइरहेकी छिन्। धेरै झण्डा त अघिल्लो चुनावकै पनि बाँकी छन्। तर, यसपटक अघिल्लो चुनावमा जस्तो धपेडी नभएको उनको भनाइ छ।

सामान्य समयमा उनको आर्ट सेन्टरमा विवाहको कार्ड, स्टिकर प्रिन्ट, ब्यानर, स्ट्याम्प, नम्बर प्लेट, लोगो डिजाइन, भिजिटिङ्ग कार्ड, होडिङ बोर्डलगायतको काम हुन्छ। निर्वाचनको समयमा यी सबै काम थाती बस्थे। ‘अघिल्लो चुनावमा एक हजार पिस टोपी, ५०० पिस टिसर्ट र झन्डाहरू पनि खेर गए। त्यसैले यसपटक अगाडि नै कुनै पनि प्रचारसामग्री बनाएनौँ,’ उनले भनिन्, ‘अघिल्लो चुनावको सामग्रीमध्ये प्रयोग गर्न सकिने झन्डा मात्र हो, टोपी र टिसर्टमा लेख्ने नारा नै फरक हुन्छ। ती समग्री नबिके खेर जान्छन्।’ यसअघि निर्वाचनको बेला सबैभन्दा धेरै व्यापार टोपी, टिसर्ट र ज्याकेटको हुन्थ्यो। तर, यसपटक ती सामग्री प्रयोगमा निर्वाचन आयोगले रोक लगाएको छ। 

दलका प्रचार सामग्री बेच्दा ‘डिल’ गर्न गाह्रो हुने उनको अनुभव छ। ‘कार्यकर्ता आएर डिल गर्छन्। ५० प्रतिशत एडभान्स छाडेका हुन्छन्। काम गरेर सामान जिम्मा लगायो, बाँकी पैसा आउने टुंगै हुँदैन,’ उनी भन्छिन्, ‘जित्नेले त आएर तिर्छन् पनि, हार्ने दल कता पुगेको हुन्छ, कार्यकर्ता छिन्नभिन्न हुन्छन्। कोसँग माग्ने?’

बागबजारकै निखिल बुक्सका सञ्जय खत्री भने ८० प्रतिशत एड्भान्सबिना काम गर्दैनन्। कम एड्भान्समा काम गर्दा आफू धेरैपटक ठगिएको उनी बताउँछन्। ‘पाँच हजार पिससम्म प्रचारका सामग्री बनाउन लगाउँछन् र तीन हजारको पैसा छाड्छन्। सामग्री लिएर गएपछि फर्केर आउँदैनन्,’ उनी भन्छन्। दलका कार्यकर्तासँग काम गर्न गाह्रो हुने उनको अनुभव छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०७४ सालको दुई वटै निर्वाचनमा आफूले घाटा बेहोरेको उनको भनाइ छ। त्यसैले यसपटक झन्डाबाहेक केही पनि नबनाउने उनको अडान छ। ‘अब त कि त पूरै, नभए ८० प्रतिशत अग्रिम लिएर मात्र काम गर्छु,’ उनी भन्छन्।

बागबजारकै नरेश खड्गीको पसलमा यसपटक प्रचारसामग्री बनाउने माग खासै आएको छैन। झण्डाहरु बनाउने माग फाट्टफुट्ट आएको छ। अहिले झन्डा बनाउन पनि महंगो पर्ने उनी बताउँछन्। उनका अनुसार एउटा झन्डा बनाएको १८ देखि २० रुपैयाँ पर्छ। 

सौगात बुक्सका देविप्रसाद न्यौपाने भने सरकारले लागू गरेको आचारसंहिता सबैले मान्नु पर्ने हुनाले गुनासो गर्न नहुने बताउँछन्। उनी पुस्तकहरूसँगै प्रचारसामग्री पनि बेच्थे। अहिले आचारसंहिताका कारण प्रचारसामग्री बेच्न कम गरेको उनको भनाइ छ। 

तर, निर्वाचन आयोगले ढिला गरी आचारसंहिता लागू गरेका कारण कतिपय टाढाका कार्यकर्ताले टिसर्ट र टोपी बनाइसकेको न्यौपानेले बताए। ‘आचारसंहिता एकातिर छ, तर टाढा र दुर्गमका पार्टी कार्यकर्ताले प्रचार सामग्री बनाएर लगिसकेका छन्। उनीहरूका लागि पनि अग्रिम जानकारी हुनुपर्थ्यो,’ उनले भने।

निर्वाचनमा हुने व्यापार नियमित होइन। त्यसैले यसलाई नियमित व्यापारजस्तो घाटा र नाफामा बुझ्न नहुने न्यौपानेको भनाइ छ। बागबजारका आर्ट सेन्टर र अन्य पसललाई निर्वाचनका बेला फाइदा पुग्ने भए पनि त्यसैको भरमा भने नटिकेको उनी जिकिर गर्छन्।

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  ०९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्