• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, असार ११, २०८२ Wed, Jun 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
वैशाख १४ देखि उपत्यकामा चार ठाउँमा ‘रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स’ कला प्रदर्शनी हुँदै
64x64
नेपाल लाइभ बुधबार, चैत ३०, २०७८  १५:४६
1140x725

काठमाडौं– ‘रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स’ शीर्षकमा १४ वैशाखदेखि एक महिनासम्म कला प्रदर्शनी हुने भएको छ। विकल्प आर्ट सेन्टरको प्रस्तुतीको रुपमा सरोज महतोले क्युरेट गरेको प्रदर्शनी वैशाख १४ बाट सुरु हुन लागेको हो।

६० को दशकदेखि हालसम्म नेपालमा चलि आएका कलाका विभिन्न शैलीहरुमा आधारित रहेका चित्रकलाहरु देखाइने प्रशर्दनी काठमाडौं उपत्यकाका विभिन्न ४ ठाउँमा हुँदैछ। क्युरेटर महतोका अनुसार आधुनिक समयमा विगतको कलालाई अवलोन गर्ने उदेश्यसहित उत्पत्ति र विविधताका साथै आधुनिक सन्दर्भसँग कलालाई जोडिनेछ।

प्रदर्शनीमा विभिन्न विधामा ४५ जना कलाकारहरुको चित्रकला, मुर्तिकला, प्रिन्टमेकिङ्ग र फोटोग्राफीजस्ता सिर्जनाहरुलाई राखिने महतोले बताए। सँगै प्रदर्शनीमा इन्सटलेसन, भिडियो प्रोजेक्टन, साउण्ड र लाइट इन्सटलेसनजस्ता फरक–फरक किसिमका कला प्रदर्शनीहरुमा १० जना कलाकारले प्रस्तुत गर्नेछन्। तीन साता चल्ने प्रदर्शनीमा ५ जना प्रर्फमेन्स आर्टिस्ट तथा समूहहरुले आफ्नो प्रस्तुती दिनेछन्। सँगै सांगितिक प्रस्तुती पनि रहेको छ। 

Ncell 2
Ncell 2

प्रदर्शनी उपत्यकाका विभिन्न ४ ठाउँमा हुँदैछ। पुल्चोकस्थित विकल्प आर्ट सेन्टरसँगै पाटनस्थित पार्क ग्यालेरी, ठमेलस्थित ग्यालेरी अफ कृएटिभ्स र ठमेलस्थित विद्रोह ग्यालेरीमा प्रदर्शनी राखिनेछ। 

प्रदर्शनीका क्रममा ६० को दशकदेखि ९० को दशकसम्म नेपाली चित्रकलामा योगदान दिएका कलाकारहरुको चित्रकला प्रदर्शनी हुनेछ। दिग्गज कलाकार स्व. लैनसिंह बाङ्गदेल, स्व. आरएन जोशी, र स्व. इन्द्र प्रधानसँगै अग्रज कलाकार शशि विक्रम शाह, बत्श गोपाल वैद्य, विरेन्द्र प्राताप सिंहलगायतका कलाकारको चित्रकलालाई पनि प्रदर्शनीमा राखिने क्युरेटर महतो बताउँछन्।

‘प्रदर्शनीमा यसको उद्देश्य अनुसारका कलाकार र उनीहरुको सिर्जनालाई समेट्ने प्रयास गरेका छौं,’ महतो भन्छन्, ‘प्रदर्शनीमा नेपाली कला क्षेत्रमा असाधारण योगदान दिने स्थापित  दिग्गज कलाकारदेखि कला क्षेत्रमा आफ्नो पहिचान खोजिरहेका कलाकारहरुसम्म रहेका छन्। विगतदेखि वर्तमान सम्मका नेपाली कलाको उत्सवको रुपमा हामीले प्रदर्शनीलाई आयोजना गरेका छौं।’

वैशाख १४ गतेबाट सुरु हुने प्रदर्शनी आगामी एक महिनासम्म चल्ने महतो बताउँछन्। प्रदर्शनीमा चित्रकला, सांगितिक प्रस्तुती, इन्सटलेसन, कविता वाचनलगायतका कार्यक्रमसँगै समसायमिक कलाकारिताको विषयमा पनि विमर्शका कार्यक्रमहरु रहेको छ। 

२०१३ मा स्थापना भएको ‘विकल्प आर्ट सेन्टर’ले करिब एक दशकयता नेपाली कला क्षेत्रमा काम गर्दै आएको छ। समय–समयमा स्वतन्त्र कलाकारहरुको चित्रकला तथा अन्य सिर्जनाहरको प्रदर्शनी गर्नेदेखि फिल्म, प्रर्फमेन्स आर्ट, संगीतजस्ता कलाका विविध माध्यमहरुमा काम गरिरहेको विकल्पले समसायिक कला क्षेत्रमा संघर्ष गरिरहेकाहरुलाई स्थान दिने र स्थापित कलाकारहरुको सिर्जनालाई वर्तमान समुदायसमक्ष चिनाउने काम गरिरहेको महतो बताउँछन्।

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १५:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विशेष अदालतमा माधव नेपालको बयान सुरु
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको
माधव नेपाल विशेष अदालतमा उपस्थित
सम्बन्धित सामग्री
कर्णबाघ प्रोडक्सनको ‘अन्त नसरे’गीत सार्वजनिक (भिडियो) बुधबार राजधानीमा आयोजित एक समारोहका बिच गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो । बिहीबार, असार ५, २०८२
ग्रिन्सबोरोको भव्य प्रस्तुतिसँगै नेपथ्यको अमेरिका यात्रा २०२५ पूरा उत्कर्षमा पुग्नै लाग्दा उनलाई  लाइभ गरिरहेर मात्र चित्त बुझेन र केही लाइन कोरेर पोस्ट गरे, ‘अमृत गुरुङ कवि, संगीतकार, गायक, फोटोग्रा... सोमबार, असार २, २०८२
ऐतिहासिक बन्यो सिकागोको पहिलो नेपथ्य साँझ मञ्चमा मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
विशेष अदालतमा माधव नेपालको बयान सुरु बुधबार, असार ११, २०८२
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको बुधबार, असार ११, २०८२
माधव नेपाल विशेष अदालतमा उपस्थित बुधबार, असार ११, २०८२
सुनको मूल्य तोलामा १५ सयले घट्यो, कतिमा हुँदैछ कारोवार ? बुधबार, असार ११, २०८२
विशेष अदालतमा हाजिर हुँदै माधव नेपाल बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की आइतबार, असार ८, २०८२
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो)
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो) आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इजरायल–इरान संघर्ष : युद्धविराम घोषणा दुई घण्टा पनि टिकेन, दुवै तर्फबाट आक्रमण जारी मंगलबार, असार १०, २०८२
युद्धविरामको प्रस्तावलाई इजरायलले पनि दियो सहमति मंगलबार, असार १०, २०८२
इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्