• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २३, २०८३ Mon, Nov 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वैशाख १४ देखि उपत्यकामा चार ठाउँमा ‘रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स’ कला प्रदर्शनी हुँदै

64x64
नेपाल लाइभ बुधबार, चैत ३०, २०७८  १५:४६
1140x725

काठमाडौं– ‘रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स’ शीर्षकमा १४ वैशाखदेखि एक महिनासम्म कला प्रदर्शनी हुने भएको छ। विकल्प आर्ट सेन्टरको प्रस्तुतीको रुपमा सरोज महतोले क्युरेट गरेको प्रदर्शनी वैशाख १४ बाट सुरु हुन लागेको हो।

६० को दशकदेखि हालसम्म नेपालमा चलि आएका कलाका विभिन्न शैलीहरुमा आधारित रहेका चित्रकलाहरु देखाइने प्रशर्दनी काठमाडौं उपत्यकाका विभिन्न ४ ठाउँमा हुँदैछ। क्युरेटर महतोका अनुसार आधुनिक समयमा विगतको कलालाई अवलोन गर्ने उदेश्यसहित उत्पत्ति र विविधताका साथै आधुनिक सन्दर्भसँग कलालाई जोडिनेछ।

प्रदर्शनीमा विभिन्न विधामा ४५ जना कलाकारहरुको चित्रकला, मुर्तिकला, प्रिन्टमेकिङ्ग र फोटोग्राफीजस्ता सिर्जनाहरुलाई राखिने महतोले बताए। सँगै प्रदर्शनीमा इन्सटलेसन, भिडियो प्रोजेक्टन, साउण्ड र लाइट इन्सटलेसनजस्ता फरक–फरक किसिमका कला प्रदर्शनीहरुमा १० जना कलाकारले प्रस्तुत गर्नेछन्। तीन साता चल्ने प्रदर्शनीमा ५ जना प्रर्फमेन्स आर्टिस्ट तथा समूहहरुले आफ्नो प्रस्तुती दिनेछन्। सँगै सांगितिक प्रस्तुती पनि रहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रदर्शनी उपत्यकाका विभिन्न ४ ठाउँमा हुँदैछ। पुल्चोकस्थित विकल्प आर्ट सेन्टरसँगै पाटनस्थित पार्क ग्यालेरी, ठमेलस्थित ग्यालेरी अफ कृएटिभ्स र ठमेलस्थित विद्रोह ग्यालेरीमा प्रदर्शनी राखिनेछ। 

प्रदर्शनीका क्रममा ६० को दशकदेखि ९० को दशकसम्म नेपाली चित्रकलामा योगदान दिएका कलाकारहरुको चित्रकला प्रदर्शनी हुनेछ। दिग्गज कलाकार स्व. लैनसिंह बाङ्गदेल, स्व. आरएन जोशी, र स्व. इन्द्र प्रधानसँगै अग्रज कलाकार शशि विक्रम शाह, बत्श गोपाल वैद्य, विरेन्द्र प्राताप सिंहलगायतका कलाकारको चित्रकलालाई पनि प्रदर्शनीमा राखिने क्युरेटर महतो बताउँछन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘प्रदर्शनीमा यसको उद्देश्य अनुसारका कलाकार र उनीहरुको सिर्जनालाई समेट्ने प्रयास गरेका छौं,’ महतो भन्छन्, ‘प्रदर्शनीमा नेपाली कला क्षेत्रमा असाधारण योगदान दिने स्थापित  दिग्गज कलाकारदेखि कला क्षेत्रमा आफ्नो पहिचान खोजिरहेका कलाकारहरुसम्म रहेका छन्। विगतदेखि वर्तमान सम्मका नेपाली कलाको उत्सवको रुपमा हामीले प्रदर्शनीलाई आयोजना गरेका छौं।’

वैशाख १४ गतेबाट सुरु हुने प्रदर्शनी आगामी एक महिनासम्म चल्ने महतो बताउँछन्। प्रदर्शनीमा चित्रकला, सांगितिक प्रस्तुती, इन्सटलेसन, कविता वाचनलगायतका कार्यक्रमसँगै समसायमिक कलाकारिताको विषयमा पनि विमर्शका कार्यक्रमहरु रहेको छ। 

२०१३ मा स्थापना भएको ‘विकल्प आर्ट सेन्टर’ले करिब एक दशकयता नेपाली कला क्षेत्रमा काम गर्दै आएको छ। समय–समयमा स्वतन्त्र कलाकारहरुको चित्रकला तथा अन्य सिर्जनाहरको प्रदर्शनी गर्नेदेखि फिल्म, प्रर्फमेन्स आर्ट, संगीतजस्ता कलाका विविध माध्यमहरुमा काम गरिरहेको विकल्पले समसायिक कला क्षेत्रमा संघर्ष गरिरहेकाहरुलाई स्थान दिने र स्थापित कलाकारहरुको सिर्जनालाई वर्तमान समुदायसमक्ष चिनाउने काम गरिरहेको महतो बताउँछन्।

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १५:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बसुन्धारामा कारको ठक्करबाट एक महिलाकाे मृत्यु
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं
सम्बन्धित सामग्री
आज हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना कोशी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा... शनिबार, कात्तिक २१, २०८३
जब दशैंमै घट्यो फिल्मको कमाइ... कथा भन्दा पनि सिक्वेल वा सिरिजलाई कमाउने फिल्मका रुपमा हेर्ने, विदालाई लक्षित गर्दै प्रदर्शन घोषणा गरेर मात्र फिल्म छायांकनको तारतम्... सोमबार, कात्तिक १६, २०८३
व्यावसायिक फिल्महरूले आर्थिक रूपमा बलियो बनाउँदा कलात्मक फिल्महरूले सन्तुष्टि दिए : शबाना आजमी फरक देश र पुस्ताका भए पनि शबाना र स्वस्तिमाको फिल्मोग्राफीमा केहि समानता छन् । यी दुवैले कमर्सियल र आर्ट हाउस फिल्ममा अभिनय गरेका छन... आइतबार, कात्तिक १५, २०८३
ताजा समाचारसबै
बसुन्धारामा कारको ठक्करबाट एक महिलाकाे मृत्यु आइतबार, कात्तिक २२, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको एटिएम बन्द आइतबार, कात्तिक २२, २०८३
यस्ता थिए महाकवि आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
देवकोटा : नेपाली साहित्यका मिथक आइतबार, कात्तिक २२, २०८३
देवकोटाले किन लेखेका थिए मुनामदन? आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्